Institute of Critical dialogue sunsari

Institute of Critical dialogue sunsari विश्वभर कार्ल माक्र्सका सिद्धान्तमा आधारित अध्ययन गर्ने जनवादी , बामपंथ विधार्थीहरुको समुह ।

ICD( School of Marxism) सुनसरी जिल्ला कमिटीको दोस्रो बैठक आज सम्पन्न भएको छ।प्रमुख अतिथि ICD प्रदेश न.१ अध्यक्ष प्रेमराज...
19/06/2021

ICD( School of Marxism) सुनसरी जिल्ला कमिटीको दोस्रो बैठक आज सम्पन्न भएको छ।
प्रमुख अतिथि ICD प्रदेश न.१ अध्यक्ष प्रेमराज भारतीको गरिमामय उपस्थिति थियो।
सिक्ने र सिकाउने अभियान जारी छ ।

ICD (School of marxism) द्वारा आयोजित समसामयिक संवादमा प्रमुख वक्ता क. घनश्याम भुसाल , क. योगेस भट्टराई साथै क. रामकुमार...
13/03/2021

ICD (School of marxism) द्वारा आयोजित समसामयिक संवादमा प्रमुख वक्ता क. घनश्याम भुसाल , क. योगेस भट्टराई साथै क. रामकुमारी झाक्री लगायत अन्य धेरै कमरेडहरुको उपस्थिति रह्यो ।

समसामयिक संवादमा जोडोनु होला।
12/03/2021

समसामयिक संवादमा जोडोनु होला।

अनेरास्ववियू पुर्वाञ्चल क्याम्पस धरानका पुर्व बिध्यार्थी नेता क. अनिस बराल र क. रबिन चालिसे कमरेड समेत आई.सि.डि. प्रदेश ...
08/02/2021

अनेरास्ववियू पुर्वाञ्चल क्याम्पस धरानका पुर्व बिध्यार्थी नेता क. अनिस बराल र क. रबिन चालिसे कमरेड समेत आई.सि.डि. प्रदेश कमिटी सदस्य भएकोमा हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना।।

"सिक्ने र सिकाउने अभियान "शिर्षक : महिला आन्दोलन र माक्र्सवादी नारीवाद।समय: शनिबार ५ बजे देखि ।
03/12/2020

"सिक्ने र सिकाउने अभियान "
शिर्षक : महिला आन्दोलन र माक्र्सवादी नारीवाद।
समय: शनिबार ५ बजे देखि ।

प्रिय कमरेडहरू! भोली मंसिर १७ गते बेलुकी ५:३० बजे देखि ७:३० सम्म यता जोडिनु होला।"सिक्ने र सिकाउने अभियान "
01/12/2020

प्रिय कमरेडहरू!
भोली मंसिर १७ गते
बेलुकी ५:३० बजे देखि ७:३० सम्म यता जोडिनु होला।
"सिक्ने र सिकाउने अभियान "

ICD (School of Marxism) सुनसरी द्वारा आयोजित स्वागत तथा परिचयात्मक अन्तरक्रिया कार्यक्रममा आज अनेरास्ववियू पुर्व अध्यक्ष...
09/11/2020

ICD (School of Marxism) सुनसरी द्वारा आयोजित स्वागत तथा परिचयात्मक अन्तरक्रिया कार्यक्रममा आज अनेरास्ववियू पुर्व अध्यक्ष तथा नेकपा नेतृ मा. राम कुमारी झाक्रीको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ।

देश विदेशमा रहनुहुने दाजु भाइ तथा दिदी बहिनिहरुमा नेपालीहरुको महान चाड बडा दशै , शुभ दिपावली तथा छठ पर्वको अवसरमा ICD सु...
19/10/2020

देश विदेशमा रहनुहुने दाजु भाइ तथा दिदी बहिनिहरुमा नेपालीहरुको महान चाड बडा दशै , शुभ दिपावली तथा छठ पर्वको अवसरमा ICD सुनसरीको तर्फबाट हार्दिक शुभकामना ।

विहिबार ५:३० बजे, पुँजिवाद बुझ्ने अर्को शृङ्खला । पुँजीवादको क, ख, ग । ICD SUNSARI 💕✊
13/10/2020

विहिबार ५:३० बजे, पुँजिवाद बुझ्ने अर्को शृङ्खला । पुँजीवादको क, ख, ग ।

ICD SUNSARI 💕✊

असोज २६ गते सोमबार साझ यता भेटै है।
11/10/2020

असोज २६ गते सोमबार साझ यता भेटै है।

महिलावादको विमर्श शनिबार साँझ ५:३० बजे
09/10/2020

महिलावादको विमर्श शनिबार साँझ ५:३० बजे

06/10/2020

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Institute of Critical dialogue sunsari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category