अनेरास्ववियु, महेन्द्र बहुमुखी क्याम्पस

अनेरास्ववियु, महेन्द्र बहुमुखी क्याम्पस

Share

"देसभरीका सम्पूर्ण प्रगतिशील,देशभक्त तथा जनवादी विद्यार्थीहरु एक जुट हौं।"

06/08/2025

अनेरास्ववियु, महेन्द्र बहुमुखी क्याम्पस कमिति प्रस्तुत गर्दछ एकल नृत्य प्रतियोगिता २०८२। सम्पूर्ण महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी साथीहरूलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्नका निमित्त यस कार्यक्रममा आफ्नो सहभागिता जनाइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

31/03/2025

स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पसको उपाध्यक्ष पदमा निर्वाचित भएकोमा कमरेड Sabin Stha लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

20/03/2025

स्ववियु निर्वाचनमा विजयी सम्पूर्ण प्यानललाई बधाई!

चैत्र ५ गते सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघ-अनेरास्ववियु गठबन्धनका साझा उम्मेदवारहरू— सभापति प्रसान राई, सचिव पवन बस्नेत, कोषाध्यक्ष आलोक लिम्बू सहित सम्पूर्ण प्यानलले अत्यधिक मतका साथ विजय हासिल गर्नुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

यस ऐतिहासिक निर्वाचनलाई सफल बनाउन भूमिका खेल्ने निर्वाचन समिति, निर्वाचन अनुगमन समिति, विद्यार्थी संगठन, प्राध्यापक संघ, कर्मचारी संघ, आम विद्यार्थी, राजनीतिक दल, सुरक्षाकर्मी, पत्रकार तथा सम्पूर्ण क्याम्पस प्रशासनलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।

निर्वाचित पदाधिकारीहरू:

🔹 सभापति: प्रसान राई (नेविसंघ)
🔹 सचिव: पवन बस्नेत (अनेरास्ववियु)
🔹 कोषाध्यक्ष: आलोक लिम्बु (नेविसंघ)

निर्वाचित सदस्यहरू:

✅ ज्ञानेस राई
✅ निराज राई
✅ अस्मिन लिम्बु
✅ स्मृति राई
✅ देवानी राई
✅ विशाल लिम्बु
✅ बिराज श्रेष्ठ
✅ म्हार महेन्दो तामाङ

नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना!

- अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटी,धरान ✊

15/03/2025

महेंद्र बहुमुखी क्याम्पस, धरानमा नेविसंघ- अनेरास्ववियु संयुक्त गठबन्धन प्यानल✅ हाम्रो प्रतिवद्धता:📚 गुणस्तरीय शिक्षा, हाम्रो प्राथमिकता!🎓 पढ्न पाउनु सबैको अधिकार, अब ढिला सह्य छैन!🔄 नयाँ पुस्ताको नयाँ आवाज, शैक्षिक सुधार हाम्रो आधार!🏫 पुस्तकालय विस्तार, इन्टरनेट पहुँच, डिजिटल क्याम्पस हाम्रो लक्ष्य!हामी बोल्दैनौं, काम गरेर देखाउँछौं! ✊📌 उम्मेदवार सूची:सभापति: प्रसान राई (नेविसंघ)
सचिव: पवन बस्नेत (अनेरास्ववियु)
कोषाध्यक्ष: आलोक लिम्बु (नेविसंघ)🔹
सदस्यहरू:ज्ञानेस राई
✅निराज राई
✅अस्मिन लिम्बु ✅
स्मृति राई ✅
देवानी राई ✅
विशाल लिम्बु✅
बिराज श्रेष्ठम्हार✅
महेन्दो तामाङ✅
तपाईंको अमूल्य मतले शिक्षाको भविष्य निर्धारण गर्छ!हाम्रो प्यानललाई अत्यधिक मत दिएर विजय गराइदिनुहोस्! ✅समानुपातिक तर्फ :
सविन श्रेष्ठ ( युवराज )
✅माधव कुमार मगर
✅रूज राई ✅
बिधान मगर ✅
सन्तोष तामाङ ✅
बिबेक लिम्बु ✅
रोजिना दाहाल ✅
अभि नारायण गुरागाई
✅लक्ष्मण दर्नाल ✅
कुसल खनाल । ✅

15/03/2025

महेंद्र बहुमुखी क्याम्पस, धरानमा नेविसंघ- अनेरास्ववियु संयुक्त गठबन्धन प्यानल✅ हाम्रो प्रतिवद्धता:📚 गुणस्तरीय शिक्षा, हाम्रो प्राथमिकता!🎓 पढ्न पाउनु सबैको अधिकार, अब ढिला सह्य छैन!🔄 नयाँ पुस्ताको नयाँ आवाज, शैक्षिक सुधार हाम्रो आधार!🏫 पुस्तकालय विस्तार, इन्टरनेट पहुँच, डिजिटल क्याम्पस हाम्रो लक्ष्य!हामी बोल्दैनौं, काम गरेर देखाउँछौं! ✊📌 उम्मेदवार सूची:सभापति: प्रसान राई (नेविसंघ)
सचिव: पवन बस्नेत (अनेरास्ववियु)
कोषाध्यक्ष: आलोक लिम्बु (नेविसंघ)🔹
सदस्यहरू:ज्ञानेस राई
✅निराज राई
✅अस्मिन लिम्बु
✅स्मृति राई
✅देवानी राई ✅
विशाल लिम्बु✅
बिराज श्रेष्ठम्हार✅
महेन्दो तामाङ✅
तपाईंको अमूल्य मतले शिक्षाको भविष्य निर्धारण गर्छ!हाम्रो प्यानललाई अत्यधिक मत दिएर विजय गराइदिनुहोस्! ✅समानुपातिक तर्फ :
सविन श्रेष्ठ ( युवराज )
✅माधव कुमार मगर
✅रूज राई ✅
बिधान मगर ✅
सन्तोष तामाङ ✅
बिबेक लिम्बु ✅
रोजिना दाहाल ✅
अभि नारायण गुरागाई
✅लक्ष्मण दर्नाल ✅
कुसल खनाल । ✅

13/03/2025

अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस धरान बाट समानुपातिक तर्फका सदस्य उमेदवारहरू :

Sabin Stha
Madhav Kumar Magar
Ruju Mewahang
Bidhan Rana Magar
Rojina Dahal
Santosh Shyangbo
Ankush Guragai
Bibek Chemjong Limboo
Kushal Khanal

28/02/2025

“हटाउने छ बेथिती
बढाउने छ सम्मान !!
विधार्थीको साथी
अनेरास्ववियुलाई मतदान !!”

#अनेरास्ववियुमा_मतदान_गराैं

27/02/2025

आसन्न चैत्र ५ गते अनेरास्ववियुमा_मतदान_गरौ

27/02/2025

आसन्न चैत्र ५ गते अनेरास्ववियुमा_मतदान_गरौ ✊✊

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Dharan