ज्ञानगुणका कुराहरू

ज्ञानगुणका कुराहरू

Share

music

24/10/2025

बालेनलाई ट्यापे, र्यापर, गजेडी र विदेशीको एजेन्ट किन भनियो ??
रबिन्द्र ढकालका केही शब्दहरु ...
(दुई मिनेट धैर्य साथ आफ्नो सबै कुण्ठा र पूर्वाग्रहलाई हटाएर अध्ययन गर्नुस् त।)
- ३ अर्ब भन्दा बढी को छात्रवृत्ति दियो ।
- ३५ वटा भन्दा बढी एम्बुलेन्स गाउँहरूमा बितरण गर्यो ।
- बिरामी लाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध ।
-फुटपाथ चौडा बनायो ।
-गन्हाएका सडक सफा गर्यो ।
-सास्कृतिक सम्पदा सफाइ र जगेर्ना गर्यो ।
-सरकारी जग्गा मिचेका लाई हटायो ।
-जथाभावी पार्किङ हटायो ।
-कर को दायरा बढायो ।
-बस स्टप मा यात्रु प्रतिक्षालय बनायो ।
-घुम्ती सेवा सुचारु गर्यो ।
-सडक मर्मत गर्यो ।
-ढुङ्गेधारा निर्माण गर्यो ।
-राजधानी का फोहोर का डङ्गुर उठायो ।
-नक्सा पास नभै बनेका संरचना हटायो ।
-विभिन्न किसिमका रोगको उपचार प्रबन्ध मिलायो ।
- निजी अस्पतालहरूमा गरिबहरूको लागि छुट्टै सैयाको व्यवस्था गर्यो।
-डिजिटल गभर्नेन्स प्रणाली लागू गर्यो ।
-सभ्यता र सस्कृती जगेर्ना गर्यो ।
-फायर मेसिन जडान गर्यो ।
-ब्यबस्थित शहर बनायो ।
-कवाडी लुटेरा भगायो ।
-सरकार कस्तो हुन्छ भनेर पाठ सिकायो ।
-हरियाली काठमाडौ बनायो ।
-टोलभरी पेन्टिङ गरायो ।
-खाल्डाखुल्डी पुर्यो ।
-रातभरी उज्यालो झिलिमिली पार्नेगरी बत्ती जडान गर्यो ।
-अब्यबस्थित तार हटायो ।
-बाटो मिचेको ठाउँ खाली गरायो ।
-पार्कहरु निर्माण गरायो ।
-शिपमुलक तालिमहरु सञ्चालन गरायो ।
-रोजगार मेला चलायो ।
-फोहोर गर्नेलाइ जरिवाना तिरायो ।
-सार्वजनिक सौचालय बनायो ।
-वाटर एटिएम सन्चालन गरायो ।
-खोलानाला सफाइ गरायो ।
-बुक फ्री फ्राइडे गरायो ।
-अखाद्य बस्तु बेचबिखन मा रोक लगायो ।
-सार्वजनिक स्थलमा धुम्रपान गर्न रोक लगायो ।
-भ्रष्ट हरु लाई तह लगायो ।
-खेलाडी हरु लाई सम्मान र पुरस्कृत गर्यो ।
-माफिया हरु लाई भगायो ।
-नेपाली राष्ट्रियतालाई आँच आउने हिन्दी फिल्महरुलाई काठमाडौँ महानगरमा चल्न रोक लगायो।
-ठुला दल हरुका सङ्गठित लुटधन्धालाई चिलिम बनायो ।
-नेपाल लाई विश्व सामु चिनायो
- जापान लगायतका विभिन्न युनिभर्सिटीका प्रोफेसरहरूलाई मौलिक संस्कृतिको जगेर्ना सहित विकास कसरी गर्ने भन्ने मोडेल देखायो।
त्यसैले, हिजो नेताका पछि लाग्ने अनि झोली थापेर प्रतिशतमा कमिसन खानेहरूलाई आफ्नो सबै कुरा गुमेपछि जलन हुँदैन त । यसर्थ बालेन लुसिफर भयो। युवा वर्ग ले यो सबै देखिएको छ, घटनाक्रमको सुक्ष्म अध्ययन गरेको छ, साइबर सेनाले चलाएका युट्युब च्यानलहरुको अफवाह हेरेको छ र विश्लेषण गरेको छ। त्यसैले युवाहरुले फेरि पनि बालेनको कामको प्रशंसा गरेको छ।
हामी एक्काइसौँ शताब्दीका युवालाई भाषण गर्ने नेता फिटिक्कै चाहिएको छैन। मात्र स्पष्ट भिजन र क्षमता भएको, भ्रष्टाचार रहित काम गर्ने व्यक्ति चाहिएको छ ।।
सत्यलाई सही सत्य भनौं, झुट र अफवाहको भण्डाफोर गरौं । असल काम गर्नेलाई प्रोत्साहन गरौँ ।।
समाजका अन्य क्षेत्रमा असक्षम भई राजनीतिलाई नै पेशा बनाई भ्रष्टाचार गरी खानेहरूलाई टोलटोलमा भण्डाफोर गरी नेपाली समाजलाई शुद्धिकरण गरौं 🔥🔥

20/10/2025

तिहारको गितको अर्थ #तिहार

20/10/2025

सामाजिक संजालमा भाईरल एक गित कसले कस्ले सुन्नु भएको छ? #काछैमेरीमाया

20/10/2025

तपाईंको दुख संघर्ष हेर्दा सारै नराम्रो लाग्छ
खाना को लागि गर्नै पर्छ काम हो ठुलो सानो हुदैन
सम्मान सलाम छ साथि 🙏🙏❤️❤️❤️❤️❤️❤

20/10/2025

अब नागरिक एप बाटै मतदात नामवली बनाउन मिल्ने

20/10/2025

Rajesh hamal family #महानायक

20/10/2025

नारीलाई लाई कति गरो हुन्छ है खुलेर जिउन 😭नमरुन्जेल बाध्य बनाउछन। मर्न मरेपछी कठै बिचारा😡तर अलिना तिमी धेरै बलियो छौ। धेरै माया अनि साथ🙏जस्ले जे पनि नि जिवनमा जे कुरामा खुसी मिल्छ तेहि गर है❤ #एलिनाचौहान

20/10/2025

USA मा Wild Fire हुँदै
दुर्गेस थापा आउदै

20/10/2025

कुकुर तिहार किन मनाईन्छ?
तल पठ्नुहोला

20/10/2025

एलिना चौहानको तिहार गित निकै रमाईलो सबैले सेयर गर्नुहोला #एलिना_चौहान

20/10/2025

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Dharan