Pindeshwor Sanskrit Madhyamik Bidhyalaya, Dharan-14

Pindeshwor Sanskrit Madhyamik Bidhyalaya, Dharan-14

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pindeshwor Sanskrit Madhyamik Bidhyalaya, Dharan-14, School, धरान १४ पंचकन्या पथ, Dharan.

Photos from Pindeshwor Sanskrit Madhyamik Bidhyalaya, Dharan-14's post 11/08/2024

निर्माण योजनामा रहेको छात्रावास भवन |

30/06/2024

इच्छुकले सम्पर्क गर्नु होला ।

Photos from Pindeshwor Sanskrit Madhyamik Bidhyalaya, Dharan-14's post 01/05/2022

श्री पिण्डेश्वर संस्कृत माध्यमिक विद्यालय धरान १४, सुनसरीमा विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै झापा , गौरदह ५ बस्ने कृष्णभक्त अधिकारीका जेष्ठ सुपुत्र खगेन्द्रमणी अधिकारी, रमदेवी अधिकारी तथा नाती मेघराज अधिकारी, पुस्कर अधिकारी, नातीनि बुहारी ममता अधिकारी, रन्जु अधिकारी, छोरी बिना बराल, इन्दिरा रेग्मी ज्वाइँ सुरेन्द्र बराल, कमल रेग्मी बाट रु ।११११११- (एक लाख एघार हजार एक सय एघार मात्र) को कृष्णकुमारी स्मृतिकाेष नामक अक्षय कोष स्थापना गरिदिनु भएको छ ।सहयोगको लागि विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

Photos from Pindeshwor Sanskrit Madhyamik Bidhyalaya, Dharan-14's post 27/04/2022
27/04/2022

श्री पिण्डेश्वर संस्कृत माध्यमिक विद्यालय धरान १४, सुनसरीमा विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै धरान, सुनसरी ठेगाना भइ हाल अस्ट्रेलिया बस्ने सस्मित दाहाल, स्मारिका दाहाल, गाेपाल दाहाल, भगवती दाहालबाट रु.२०००००/- (दुइ लाख मात्र) को राधिकादेवी दाहाल स्मृतिकाेष नामक अक्षय कोष स्थापना गरिदिनु भएको छ ।सहयोगको लागि विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ |

Photos from Pindeshwor Sanskrit Madhyamik Bidhyalaya, Dharan-14's post 27/04/2022

श्री पिण्डेश्वर संस्कृत माध्यमिक विद्यालय धरान १४, सुनसरीमा विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै कान्छा पुत्र स्व. करण गाेविन्द श्रेष्ठकाे स्मरणमा श्री माधव गाेविन्द श्रेष्ठ तथा परिवारबाट विद्यार्थी अावास भवन निर्माणका निमित्त संस्कृत विद्या सम्वर्ध्दिनी समिति अध्यक्ष श्री पुरुषोत्तम भट्टराई तथा श्री पुरुषाेत्तम गाेविन्द श्रेष्ठकाे समुपस्थितिमा रु.१०००००/- (एक लाख मात्र) सहयोग गर्नुभयाे । यस सहयाेगका निमित्त विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

Photos from Pindeshwor Sanskrit Madhyamik Bidhyalaya, Dharan-14's post 04/04/2022

प्रयोगात्मक सिकाइ ।

Photos from Pindeshwor Sanskrit Madhyamik Bidhyalaya, Dharan-14's post 25/01/2022

श्री पिण्डेश्वर संस्कृत माध्यमिक विद्यालय धरान १४, सुनसरीमा विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै यस विद्यालयका पूर्व प्रधानाध्यापक तथा पिण्डेश्वर विद्यापीठ धरानका पूर्व प्राचार्य प्रा. डा. चन्द्रमणि नेपालले वि. व्य.स.अध्यक्ष श्री पवन कुमार अग्रवाल तथा संस्कृत विद्या सम्वर्ध्दिनी समिति अध्यक्ष श्री पुरुषोत्तम भट्टराईको समुपस्थितिमा रु.१०००००/- (एक लाख मात्र) को हेमगंगा स्मृति कोष नामक अक्षय कोष स्थापना गरिदिनु भएको छ ।सहयोगको लागि विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ |

Photos from Pindeshwor Sanskrit Madhyamik Bidhyalaya, Dharan-14's post 15/01/2022

श्री पिण्डेश्वर संस्कृत मा.बि. धरान १४ मा डा.चन्द्रशेखर अग्रवाल(रोटरी क्लब धरान घोपा सस्थापक अध्यक्ष ),डा.सुधा अग्रवाल (रोटरी क्लब धरान घोपा
पूर्वअध्यक्ष),हर्षित अग्रवालबाट बि.ब्य.स.अध्यक्ष श्री पवन कुमार अग्रवाल तथा संस्कृत विद्या सम्बर्धिनी समिति अध्यक्ष श्री पुरुषोत्तम भट्टराईको समउपस्थितिमा रु.१५००००/- को अक्षय कोष स्थापना गरियो।सहयोगको लागि बिद्यालय परिवार आभार ब्यक्त गर्दछ।

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


धरान १४ पंचकन्या पथ
Dharan
56804