05/08/2026
सूचना
आदरणीय अभिभावक, शिक्षक तथा विद्यार्थीहरू,
भोलि सम्पूर्ण कक्षाहरूका लागि आधा दिन (Half Day) मात्र पठनपाठन हुने जानकारी गराइन्छ।
विद्यालयको कार्यालय तथा लेखा शाखा भने दिउँसो ३:०० बजेसम्म खुला रहनेछ। बाँकी शुल्क बुझाउन वा अन्य प्रशासनिक कार्यका लागि सो समयभित्र कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
साथै, पर्सिदेखि प्रथम मूल्याङ्कन (First Assessment) सुरु हुने भएकाले सबै विद्यार्थीहरूलाई आवश्यक तयारीका साथ विद्यालय उपस्थित हुन अनुरोध गरिन्छ।
धन्यवाद।
लोटस इङ्ग्लिस बोर्डिङ स्कुल