12/05/2026
Huge congratulations!
An English medium Secondary Level School
12/05/2026
Huge congratulations!
28/04/2026
New Admissions open from Std Nursery to Std -IX for the Academic Year 2083. Limited seats are available, Please, Hurry Up !
11/04/2026
A few memories and farewell celebrations of the SEE Batch-2082 with Class-9. Heartfelt best wishes to them on their new journey of further studies!
02/04/2026
to the students appearing in SEE Exam,2082
day of SEE -2082
विद्यालयका विद्यार्थीहरूको नियमित बिहान हुने शारिरीक फिटनेश अभ्यास तथा टेक्योन्डो प्रशिक्षण -
29/03/2026
साहित्य कला परिषद् धरान द्वारा आयोजित साहित्य गोष्ठीको शुक्रबार भएको समुद्घाटन समारोहमा सहभागी हुदै -
, Nishane
बिषेश सुचना,
धरान प्यवशनले भोलि चैत्र -१गते सियोन स्कूलका संन्चालक सदस्य मान बहादुर थापा मगरको असामयिक निधन भएको हुदाँ मृत आत्माको चिर शान्तिको कामना गर्दै भोलि एक दिन शोक विदा दिइएको सन्दर्भमा जारी विज्ञप्ति अनुसार भोलि विद्यालय बन्द रहने र पर्सि चैत्र -२ गते सोमबार देखि पुनः विद्यालयको पठनपाठन नियमित संचालन हुने जानकारी गराउँदछौं।
त्यसैगरी, कक्षा ८,९ र १०को कोचिङ कक्षा अवधिमा भोलि हुने प्रि बोर्ड परीक्षा यथावत हुने भएकाले सबै विद्यार्थी अनिवार्य बिहान ९:३०-११:३० सम्म विद्यालयमा उपस्थित हुन समेत अनुरोध छ।
नोट : भोलि देखि हुने युनिट टेस्ट पर्सि चैत्र -२गते सोमबार देखि प्रारम्भ हुन्छ। भोलिको टेस्ट पर्सि हुन्छ । प्रत्येक दिनको टेस्ट १दिन पछि हुन्छ।
धन्यबाद।
विद्यालय प्रशासन
२०८२/११/३०
13/03/2026
New Admission for the Academy Year -2083