Shree Ma.Vi., Ghopa

Shree Ma.Vi., Ghopa

Share

Its Secondary School.

02/07/2024

सूचना।

उपरोक्त विषयमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८० को नियमित परीक्षामा सम्मिलित भई उत्तीर्ण हुन असफल भएका बिधार्थीहरुले पुरक (ग्रेड वृद्दी ) परीक्षा परीक्षामा सहभागी हुनको लागि मिति २०८१ असार २७ गते सम्म ग्रेड वृद्दी परीक्षा फाराम भर्नको तपसिल बमोजिमको कागजात सहित बिधालयमा उपस्थित् हुन सम्बन्धित बिधार्थी/अभिभावकमा जानकारी गराइन्छ।
१. एसइइ २०८० को ग्रेडशिटको प्रतिलिपि ( website बाट download गरेको )
२. एसइइ २०८० मा सामेल हुदाको प्रवेश पत्रको प्रतिलिपि
३. फोटो २ वटा

16/06/2024

यस विद्यालयमा शै.ब.२०८१ मा नया भर्ना भएका विधार्थिहरु तथा अभिभावहरुमा जानकारिको लागि सुचना !!

Photos from Shree Ma.Vi., Ghopa's post 06/05/2024

Lower econdary teacher Rama Limbu and secondary teacher Bandana Ramtel were welcomed today in our school.
2080/01/24

24/04/2024

शिक्षक आवश्यकता सम्बन्धी सुचना !

23/04/2024

शिक्षक आवश्यकता सम्बन्धि सुचना !

02/04/2024

नतिजा प्रकाशन सम्बन्धि सुचना।
भोलि मिति २०८० चैत्र २१ गते ११ बजे कक्षा १ देखि कक्षा ७ सम्म र कक्षा ९ को बार्षिक परीक्षाको नतिजा प्रकाशन गरिने सम्बन्धित सबैमा जानकारी गरिन्छ।

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Dharan/17
Dharan
56700

Opening Hours

Monday 09:30 - 16:00
Tuesday 09:30 - 16:00
Wednesday 09:30 - 16:00
Thursday 09:30 - 16:00
Friday 09:30 - 15:00
Sunday 09:30 - 16:00