19/08/2026
Happy Birthday!
Non Profit Making Organization-Run by Nepal Police Welfare Fund
"Better Schooling for Ideal Citizens"
19/08/2026
Happy Birthday!
18/08/2026
Poem!
17/08/2026
Happy Birthday Dear Students!
Hostel Got Talent 2083! A vibrant celebration of talent, creativity and confidence at Nepal Police School, Dharan, where our talented students took the stage and showcased their skills through inspiring and entertaining performances. Here’s a glimpse of the memorable moments from this wonderful celebration of student talent!
15/08/2026
आज मिति २०८३-०४-३० गते शनिबारको दिन यस विद्यालयका आवासिय विद्यार्थीहरुको मनोरञ्जन तथा प्रतिभा प्रष्फुटनको लागि Hostel Got Talent कार्यक्रममा विद्यार्थीद्वारा प्रस्तुत गरिएका प्रतिभाका झलकहरु ।
Hostel Got Talent 2083-04-30
14/08/2026
सहकर्मीहरूसँग “एक कप चिया” कार्यक्रम सम्पन्न
यस विद्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूबीच आपसी सद्भाव, सहकार्य तथा समन्वय अभिवृद्धि गर्ने उद्देश्यले आज “सहकर्मीहरूसँग एक कप चिया” कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका समादेशक प्रहरी निरीक्षक अनिता महतको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा आत्मीय वातावरणमा चिया सेवन गर्दै विविध विषयमा छलफल तथा अन्तरक्रिया गर्नुका साथै श्रावण महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी सहायक हवल्दार महेश सुवेदी र राधिका खड्कालाई उत्कृष्ट प्रहरी पुरस्कारद्वारा सम्मान गरिएको थियो। त्यसैगरी, श्रावण महिनामा जन्मदिन पर्ने प्रहरी कर्मचारीहरूलाई जन्मोत्सवको अवसरमा शुभकामना तथा सुवेच्छा व्यक्त गरिएको थियो ।
मिति:- २०८३।०४।२९ गते, शुक्रबार
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 15:00 |
| Sunday | 09:00 - 17:00 |