The Dance Garden ,Dharan

The Dance Garden ,Dharan

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Dance Garden ,Dharan, Dance School, Dharan.

Dharan-13,Zero Point
Nritya Kalalaya❤️
A professional dance training center based in Dharan, where students of all ages are trained in modern, hip-hop, cultural, and fusion dance styles.

15/11/2025

Big shout out to my newest top fans! Helga Dujmović, धन बिनाको मन ठुलो, Dezzy Rai, Nirmala Katwal, Ahlonee Thapa Magar, Sujal Stha, Hrithik Khadka, Kalpana Rai, Elina Lamsal, Urmila S***a Rai, Dipan Basnet, Shisam Neupane, Rita Bhujel, Susan Tamang, Yuv Raj, Ganga Mivak Limbu, Sandhya Sandhya, Deeya Shrestha, Anurag Ingnam, Manisha Basnet, Rita Stha, Samjhana Rai, Bhakta Chemjong, आयुष्मा छिलिङ राई, Milan Shrestha, Hritik Himal Bk, Bina Suchcha, Ashim Rai, Stha Ruska, Yog Raj Rai, Dhanmaya Karki, See Ma Ng, Reeya Senchuri, Sujal Jung Basnet, Shrestha Utsav, Ranjana Limbu Shrestha, Kabya Tamang, Sussma KDm Limboo, Sumi Limbu, Mina Budhathoki, Yogyata Katuwal

31/10/2025

🌧️ महत्वपूर्ण सूचना 🌧️
प्रिय अभिभावक, विद्यार्थी र शुभेच्छुकहरू,
निरन्तर वर्षाका कारण The Dance Garden द्वारा आयोजित देउसी भैली सांस्कृतिक कार्यक्रम तथा समापन समारोह आजका लागि स्थगित गरिएको छ।

कार्यक्रम भोली सोही समयमा (बेलुकी ६ बजे, धरान–१३, जिरोप्वाइन्ट) मा नै आयोजना हुनेछ।
तपाईंहरूको साथ र सहयोगका लागि धन्यवाद 🙏

30/10/2025

सूचना

आदरणीय अभिभावकज्यू, प्रिय विद्यार्थी तथा सम्पूर्ण शुभेच्छक महानुभावहरू,

यस वर्षको देउसी भैली कार्यक्रमको समापन समारोह भोलि मिति २०८२ साल कार्तिक १४ गते (Friday) मा भव्य रूपमा आयोजना गर्न लागिएको जानकारी गराइन्छ।
कार्यक्रममा नृत्य, तथा रमाइला प्रस्तुतिहरू रहनेछन्।
तसर्थ, सम्पूर्ण अभिभावक, विद्यार्थी र शुभेच्छक महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई हौसला तथा सहभागिता प्रदान गरिदिन हार्दिक अनुरोध गर्दछौं।
धन्यवाद 🙏
— The Dance Garden परिवार

29/10/2025

सूचना
आदरणीय अभिभावकज्यू,
हाम्रो विद्यालयमा दशैं, तिहार र छठको बिदा पछि आगामी २०८२ साल कार्तिक १६ गते आईतबार बाट सम्पूर्ण कक्षाहरू नियमित समयमा सञ्चालन हुने जानकारी गराइन्छ।
तसर्थ सम्पूर्ण विद्यार्थीहरूलाई समयमै उपस्थित रहन अनुरोध गर्दछौं।
थप जानकारीका लागि सम्पर्क गर्नुहोस्: ९८०४०००८४१
धन्यवाद।
– द डान्स गार्डेन परिवार

27/10/2025

नमस्कार सम्पुर्ण मा अनि सुभ बिहानी आज मिति 2082/07/10गतेको दिन हामी निम्न स्थानमा देउसी भैलो सास्कृतिक कार्यक्रम 2082 लिएर आउदै छौ ।

Photos from The Dance Garden ,Dharan's post 24/10/2025

नमस्कार सम्पुर्ण मा अनि सुभ बिहानी आज मिति 2082/07/08गतेको दिन हामी निम्न स्थानमा देउसी भैलो सास्कृतिक कार्यक्रम 2082 लिएर आउदै छौ ।

Photos from The Dance Garden ,Dharan's post 23/10/2025

नमस्कार सम्पुर्ण मा अनि सुभ बिहानी आज मिति 2082/07/07गतेको दिन हामी निम्न स्थानमा देउसी भैलो सास्कृतिक कार्यक्रम 2082 लिएर आउदै छौ ।

Photos from The Dance Garden ,Dharan's post 23/10/2025

नमस्कार सम्पुर्ण मा अनि सुभ बिहानी आज मिति 2082/07/06गतेको दिन हामी निम्न स्थानमा देउसी भैलो सास्कृतिक कार्यक्रम 2082 लिएर आउदै छौ हाम्रो सम्पुर्ण शुभेच्छुक ज्यु हरु मा हार्दिक स्वागतम

Photos from The Dance Garden ,Dharan's post 22/10/2025

नमस्कार सम्पुर्ण मा अनि सुभ बिहानी आज मिति 2082/07/04 गतेको दिन हामी निम्न स्थानमा देउसी भैलो सास्कृतिक कार्यक्रम 2082 लिएर आउदै छौ ।

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Dharan

Opening Hours

Monday 05:30 - 21:45
Tuesday 05:30 - 21:45
Wednesday 05:30 - 21:45
Thursday 05:30 - 21:45
Friday 05:30 - 21:30
Sunday 05:30 - 21:30