Everest Children Home Boarding School

Everest Children Home Boarding School

Share

´Education is light of the life`

Photos from Everest Children Home Boarding School's post 14/08/2025

Students of class NURSERY, LKG and UKG are celebrating Krishna Janmastami at school.

Photos from Everest Children Home Boarding School's post 28/06/2025

विगत बर्ष हरु मा झैं यस बर्ष मा पनि माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा सहभागी सम्पुर्ण विद्यार्थी हरुले उत्कृष्ट नतिजा A+ -९ , A -8,B+ -2प्राप्त गरेकोमा विद्यार्थीहरुलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्द्छौ।

(विद्यालय परिवार )

02/02/2025
27/06/2024

हार्दिक बधाई तथा शुभकामना !
SEE परीक्षा २०८० मा उत्तीर्ण सबै विद्यार्थीहरुलाई हार्दिक बधाई ।
A+ : 3 जना
A :16जना

24/06/2024

Thank you radical light nepal pvt.ltd and best wishes to our student smriti Limbu. Once again best of luck

हार्दिक शुभकामना:
-याडिकल लाईट नेपालद्वारा आयोजित एस.ई.ई.स्पिकर-2024 को असार-16 गते हुने फाईनलका लागि धरान-6 स्थित एभरेष्ट चिल्ड्रेन होम बोर्डिङबाट 2080 को एस.ई.ई.दिएकी मेधावी छात्रा स्मृती लिम्बुलाई अग्रिम शुभकामना।Best of luck

22/04/2024

भोलि २०८१ वैशाख ११ गते सार्वजनिक बिदा भएकोले विद्यालयमा पठनपाठन नहुने व्यहोरा सूचित गरिन्छ ।

13/04/2024

नयाँ वर्ष -२०८१ को यहाहरु सबैमा हार्दिक मंगलमय शुभकामना !!! 🙏🙏❤️❤️❤️

04/04/2024

ADMISSION OPEN FOR CLASS NURSERY TO
CLASS NINE
HURRY UP TO SECURE YOUR SEAT!!!
Everest Children Home Secondary Boarding School.

Photos from Everest Children Home Boarding School's post 26/02/2024

Sports award distribution programe 2080

18/12/2023

यही २०८० पुष ३ गते मंग्लवार यस विद्यालयका नर्सरी देखि कक्षा १० सम्मका सबै विद्यार्थीहरुलाई दादुरा विरुद्धको खोप लगाइने भएकोले नर्सरी देखि कक्षा १सम्मका विद्यार्थीका अभिभावकहरु अनिवार्य दिउँसो १२:३० बजे विद्यालयमा उपस्थित हुन जानकारी गराउद छौ। साथै कक्षा नर्सरी देखि कक्षा १ सम्म को विद्यार्थी हरु को खोप लगाइ सके पछि बिदा हुने पनि जानकारी गराउद छौ।

विद्यालय प्रशासन

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Dharan