09/11/2023
७औं दक्षिण एसियाली कराते छनौट प्रतियोगिताको दोस्रो दिन आज मिति २०८०-०७-२३ कोशी प्रदेश लाई जुनियर टिम काता तर्फबाट स्वर्ण पदक दिलाउने हाम्रा खेलाडी भाइहरुलाई मेडल प्रमाणपत्र प्रदान गर्नुहुदै नेपाली सेनाका वरिष्ठ ज्यूहरु...
7th South Asian Karate Championship खेलमा देशको नेतृत्व गर्दै देशलाई फेरि पनि स्वर्ण पदक दिलाउनु अग्रिम शुभकामना हाम्रा राष्ट्रिय खेलाडी भाइहरुलाई 🥋🥋🥋
बधाई तथा शुभकामना🎊🥰
🥇🏅🏅🥇🥇
अमीर राई, मिडे शेर्पा, रोजल थामी
#राईजिङ्ग_स्टार_ईङ्गलिस_स्कूल
08/11/2023
७औं दक्षिण एसियाली कराते प्रतियोगिताको लागि आज मिति २०८०-०७-२२ गते ललितपुर सातदोबाटो राष्ट्रिय कराते कर्बडहलमा भएको राष्ट्रिय टिम छनौटमा यस Rising Star English School का विद्यार्थी भाईहरुले जुनियर टिम काता तर्फबाट जिल्ला, प्रदेश र राष्ट्रिय छनौटमा पनि बागमती प्रदेश लाई पछि पार्दै राष्ट्रिय छनौटमा छनौट हुन सफल भएकोमा हाम्रा मिहिनेती भाइहरु मिडे शेर्पा, रोजल थामी, अमिर राई साथै आदरणीय कराते गुरु श्री भद्र साम्पाङ्ग राई ज्यू लाई हार्दिक बधाई साथै अब देशको नेतृत्व गर्दै देश लाई स्वर्ण पदक हासिल गराउनको लागी अग्रिम शुभकामना 😊
🥇🏅🏅🥇🥇
06/10/2023
आज शुक्रबार रामधुनी नगरपालिकाले जितिया पर्वको अवसरमा स्थानिय विदा दिने निर्णय गरेको हुनाले स्कुल बिदा रहने यहाँहरु सबैमा जानकारी गराउँदछौँ ।
22/09/2023
रामधुनी नगर प्याब्सन द्वारा आज आयोजित खुल्ला अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा दोश्रो स्थान सहित जिल्लास्तरिया प्रतियोगिताको लागि छनौट भएकोमा हाम्रा विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई साथै जितको अग्रिम शुभकामना!