08/10/2023
#हार्दिक श्रद्धाञ्जली
यस स्कुल को फाउन्डर प्रीन्सिपल श्री प्रदीप राई Pradeep Rai को पुजनिय पिता जगत बहादुर राई को असामहिक निधन भएको खबरले हामी स्तब्ध छौ ,स्वर्गीय आत्माको चिर सान्तिको कामना गर्दै सोकाकुल परिवारजन प्रति ध्यर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दैछौं ।
Bishnupaduka English Boarding School
13/09/2023
Bishnupaduka English Boarding School Wishes🎂🌼🌺🎂
Aashma Raee
"To a true blessing of a teacher, wishing you a wonderful birthday today! You are a teacher who cares with the kindest heart and the most beautiful soul."
Pradeep Rai Tulasha Khadka
06/08/2023
आज मिति २०८० साल श्रावण २२ गते सोमबार यस विद्यालयको पठनपाठन स्थगित रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।
Bishnupaduka English Boarding School Tulasha Khadka Pradeep Rai Aashma Raee
07/06/2023
बिदा थप गरिएको सम्बन्धमा।
01/06/2023
#बिदा सम्बन्ध मा जानकारी ।
e.b.s.
02/03/2023
Bishnupaduka English Boarding School
प्रदेशको नाम राखेको उपलक्ष्यमा आज सार्वजनिक विदा
प्रदेश १ को नामाङ्कन "कोशी प्रदेश " भएको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरे बमोजिम आज मिति २०७९ साल फागुन १८ गते बिहिबार (आज )यस विद्यालयको नियमित पठन-पाठन स्थगित रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।
हाल संचालनमा रहेका अतिरिक्त कोचिङ्ग कक्षा १० बजे देखि संचालन हुने समेत अनुरोध गरिन्छ।
धन्यवाद !
19/02/2023
Sports Week Prize Distribution Programme
On friday,27,Magh,2079
18/02/2023
The School will remain closed tomorrow (on 7th Falgun, 2079; Sunday) on account of Democracy Day (Prajatantra Diwas).
#प्रजातन्त्र #दिवस
E.B.School
12/02/2023
सार्वजनिक बिदा सम्बन्धमा
१) नेपाल सरकार, गृह मन्त्रालयको उल्लिखित सूचना बमोजिम भोलि मिति २०७९ साल फागुन १ गते सोमबार सार्वजनिक बिदा हुने भएकाले उक्त दिन यस विद्यालयको नियमित पठन-पाठन स्थगित रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।
२) हाल संचालनमा रहेका अतिरिक्त कोचिङ्ग बिदाको समयमा पनि संचालन हुने समेत अनुरोध गरिन्छ।
11/02/2023
Vegetables Exihibition🥦🥔🌶️