Reliable Academic Trainings & Events

Reliable Academic Trainings & Events A perfect destination for Trainings, language classes, speaking skill courses, event management etc..

08/12/2023
कोरिया फेरि खुल्यो । manufacturing मा । उत्पादन क्षेत्रको परीक्षा फर्म खुलेको सम्बन्धि जानकारी ❗️उत्पादनमूलक (Manufactur...
04/12/2023

कोरिया फेरि खुल्यो ।
manufacturing मा ।

उत्पादन क्षेत्रको परीक्षा फर्म खुलेको सम्बन्धि जानकारी ❗️

उत्पादनमूलक (Manufacturing) क्षेत्र तर्फको कोरियन भाषा परीक्षा (EPS-TOPIK) को लागि आवेदन फाराम भर्ने सम्बन्धीे ईपीएस कोरिया शाखाको अत्यन्त जरुरी सूचना ❗️

👉️ आबेदन दर्ता - डिसेम्बर १८ तारिख देखि डिसेम्बर २२ सम्म ( पौष २ गते देखि ६ गतेसम्म )

👉️ अनुमानित उत्तीर्ण काेटा - १५ हजार ८ सय ४८ जना

ईपीएस कोरियामार्फत सीप बिल्डिङको लागि ४ हजार जना उत्तीर्ण ।   ईपीएसमार्फत कोरियामा सीप विल्डङको लागि लिइएको परीक्षामा ४ ...
27/11/2023

ईपीएस कोरियामार्फत सीप बिल्डिङको लागि ४ हजार जना उत्तीर्ण ।

ईपीएसमार्फत कोरियामा सीप विल्डङको लागि लिइएको परीक्षामा ४ हजारभन्दा बढी उत्तीर्ण भएका छन्। जस अनुसार परीक्षामा ३२ हजार ५०७ जना सहभागी भएका ती मध्ये ३० हजार ३५४ जना पुरुष र २ हजार १५३ महिला सहभागी भएका थिए।

पहिलो चरणको परिक्षा असोज १ गतेबाट सुरु भई मङ्सिर ७ गतेसम्म परीक्षा सञ्चालन गरिएको थियो। अब दोस्रो चरणमा स्किल टेस्टको परीक्षा तालिका सार्वजनिक हुनेछ |

2024 ईपीएस अन्तर्गत कोटा निर्धारण ‼️🙏🇰🇷ईपीएस अन्तर्गत कोरिया ल्याउने प्रवासि श्रमिक 16 वटै देशको कोटा निर्धारण भएको छ। ह...
22/11/2023

2024 ईपीएस अन्तर्गत कोटा निर्धारण ‼️🙏🇰🇷

ईपीएस अन्तर्गत कोरिया ल्याउने प्रवासि श्रमिक 16 वटै देशको कोटा निर्धारण भएको छ। हिजो मंगलबार बसेको प्रवासि मजदुर निति निधारण संख्या समितिको बैठकले २०२४ मा ईपीएस अन्तर्गत कोरिया ल्याउने प्रवासि मजदुरको सख्या १ लाख ६५ हजार निर्धारण गरेको छ। यो तोकिएको १ लाख ६५ हजार प्रवासि मजदुरको संख्या मध्ये नयाँ नियमितको लागि 143530 जना तोकिएको छ। भने बाकि 21460 जना प्रतिबद्द कमिटेड कामदार लाई तोकिएको छ। माथिको निर्धारण कोटा छेत्र अनुसार पनि तोकिएको छ।
जस अन्तर्गत :

उत्पादनमुलक छेत्रमा : 95000
कृषि छेत्रमा : 16000
सीप बिल्डिङ्ग : 5000
निर्माण छेत्रमा : 6000
सेवा छेत्रमा : 13000
अन्य आवश्यक अनुसार : 20000

21/11/2023

Eps कोरियाले 2024 का लागि 13500 कोटा खुलाएको छ्। जुन कुरा सबैलाइ जानकारि नहुन सक्छ । यहि कुरालाइ मध्यनजर गर्दै यस भाषा सेन्टरमा मङ्सिर देखि 0 लेभल देखि कोरियन भासाको क्लासहरु सन्चालन हुने भएकोले इछुक जोकोहिले सम्पर्क गर्न सक्नुहुनेछ ।

घट्स्थापना (विजयादशमी को शुभारम्भ) को अवसर मा हार्दिक शुभकामना ।
15/10/2023

घट्स्थापना (विजयादशमी को शुभारम्भ) को अवसर मा हार्दिक शुभकामना ।

Address

Acharya Line
Dharan
56700

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+9779812239785

Website

Alerts

Be the first to know and let us send you an email when Reliable Academic Trainings & Events posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Reliable Academic Trainings & Events:

Shortcuts

Share

Category