दन्तकाली माध्यमिक बिधालय

दन्तकाली माध्यमिक बिधालय

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from दन्तकाली माध्यमिक बिधालय, School, Dharan-14, Bijayapur, Dharan.

10/07/2024
04/07/2024

सम्पुर्ण अभिभावक तथा सरोकारवालाहरुमा दन्तकाली मा.वि.धरान १४ मा कक्षा ११ मा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।

12/02/2024

हार्दिक निमन्त्रणा !!! हार्दिक निमन्त्रणा ।।।।
श्री दन्तकाली मा वि धरान १४ मा २०८०फागुन २ गते सरस्वती पूजा भएकोले उक्त दिन बिहान पूजामा सहभागि भई , पूजा तथा प्रसाद ग्रहण गरिदिनु हुन सम्पुर्ण विद्यालयसँग सरोकारवालालाई हार्दिक निमन्त्रणा गर्दछौ ।
(साथै उक्तदिन आफ्ना साना नानी बाबूहरुलाई अक्षराम्भ कार्यक्रम समेत रहेको कुरा समेत सम्पुर्ण अभिभावकहरुलाई जानकारी गराउछौ।)

समय :- बिहान ७:३० देखि ९:३० सम्म

दन्तकाली मा. वि. धरान १४

16/08/2023

दन्तकाली मा.वि. धरान१४ मा कक्षा ११(शिक्षा सङ्काय) मा केही सिटको लागि पु:न भर्ना खुलेको सहर्षजानकारी गराइन्छ।समयमै सम्पर्क गर्नु होला।

दन्तकाली माध्यमिक बिधालय School

10/07/2023

दन्तकाली मा. वि. धरान१४ मा कक्षा ११ ( शिक्षा / व्यवस्थापन )विषयमा भर्ना खुलेको जानकारि गराइन्छ ।

12/02/2023

भाेलि मिति २०७९ साल फाल्गुण १ गते जनयुद्ध दिवसकाे अवसरमा नेपाल सरकार मन्त्रिपरिषद काे निर्णयानुसार सार्वजनिक विदा दिइएकाे हुनाले भाेली१ दिन विद्यालय वन्द रहने जानकारि गराइन्छ ।

25/12/2022

आज मिति २०७९/०९/१० गते आइतबार दिनको १२ बजे देखि श्री प.(दन्तकाली)मा.बि.धरान १४ र ज्ञानोदय मा. बि.धरान११ बिच मेयरकप फुटबल प्रतियोगिता हुने भएकोले सम्पुर्ण खेलप्रेमी महानुभावहरु तथा बिद्यार्थि लाई खेलाडिको हौसला प्रदानगर्न हार्दिक आमन्त्रण गर्दछौ।
दन्तकाली मा. बि. धरान १४

26/09/2022

सम्पुर्ण शिक्षक,कर्मचारी ,बिद्यार्थी तथा अभिभावक ज्यु हरुमा बिजयादशमी २०७९ को हार्दिक मंगलमय शुभकामना ।

14/09/2022

बाल दिवसको उपलक्ष्यमा सम्पुर्ण बिद्यार्थी भाइ बहिनी हरुलाइ धेरै धेरै शुभकामना ।

16/08/2022

SEE 2078 काे ग्रेडवृद्धि परीक्षा दिन चाहने बिद्यार्थी हरुले यहि भाद्र ३ गते भित्र बिधालयमा सम्पर्क फाखी फाराम भर्न हुन याे अन्तिम पटकका लागि सुचना जारी गरिएकाे छ ।

बिधालय प्रशासन

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Dharan-14, Bijayapur
Dharan
977025576556