Parity Educational pvt.ltd

Parity Educational pvt.ltd

Share

dharan 2 deshi line

17/11/2024

इच्छुक ले चाडै सम्पर्क गर्नुहोला।

24/07/2024

कोरियन भाषाको नया कक्षा बिहान ६ बजे बाट सुरु हुन लागेको हुनाले पढ्न चाहाने विद्यार्थीहरुले चाडो सम्पर्क गर्नुहोला
-प्यारिटि एजुकेशनल प्रा.लि,धरान-2
9807318600/9819376489

27/06/2024

समयमै आउनुहोस कक्षा सुरु मिति 2081-3-18 गते देखि।।।।

27/05/2024

भोलि गणतन्त्र दिवस को उपलक्ष्य मा यस संस्था मा संचालित सम्पूर्ण कक्षा हरु स्थगित रहेको कुरा सम्पूर्ण शिक्षक ,अभिभावक,बिद्यार्थी बर्गहरुमा जानकारी गराइन्छ।
नोट:2081/1/16 बाट सम्पूर्ण कक्षा हरु यथावत रुपमा संचालन हुने जानकारी समेत गराइन्छ।।।।

20/05/2024

Warm well come dear +2 exam appeared students😍😍

26/04/2024

अझै केही सिट बाकी रहेको ले इच्छुक बिद्यार्थी हरुले तुरुन्तै सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्नुहोला।।।।

16/04/2024

कोरियन भाषाको नया कक्षा बिहान १० बजे बाट सुरु हुन लागेको हुनाले पढ्न चाहाने बिद्यार्थीहरुले चाडो सम्पर्क गर्नु होला।
cntc:9807318600/9842165590

15/04/2024

समय मै सिट सुरक्षित गर्नुहोस।।।।।अब मात्र केही सिट बाकी...

12/04/2024

सम्पुर्ण सुभचिन्तकहरुमा हार्दिक सुभकामना😍

07/04/2024

visit once😍😍

17/02/2024

कोरियन भाषाको नया कक्षा बिहान ९ बजे भोलि बाट सुरु हुन्दै छ । पढ्न चाहाने बिधार्थीहरुले सम्पर्क गर्नुहोला ।9807318600/9819376489

Want your school to be the top-listed School/college in Dharan Bazar?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Dharan Bazar
56700