Dharan Music School

Dharan Music School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dharan Music School, Music Lessons & Instruction School, Dharan-17, Railway Dilip Marga, Dharan Bazar.

Be Ready For The Silent Audition !डिजिटल अडिसनको लागि: -Dharan Inter School Singing Idol को लागि तल दिइएको लिङ्कबाट समेत...
04/02/2024

Be Ready For The Silent Audition !

डिजिटल अडिसनको लागि: -

Dharan Inter School Singing Idol को लागि तल दिइएको लिङ्कबाट समेत अडिसन दिन सक्नुहुनेछ ।

https://forms.gle/HosmhjxD211mTzzY6

यो पोस्टलाई धेरै भन्दा धेरै सेयर गरेर सबै माझ पुर्‍याईदिन हुन विनम्र अनुरोध गर्दछु । 🙏🙏

डिजिटल अडिसनको लागि: -Dharan Inter School Singing Idol को लागि तल दिइएको लिङ्कबाट समेत अडिसन दिन सक्नुहुनेछ ।https://for...
02/02/2024

डिजिटल अडिसनको लागि: -

Dharan Inter School Singing Idol को लागि तल दिइएको लिङ्कबाट समेत अडिसन दिन सक्नुहुनेछ ।

https://forms.gle/HosmhjxD211mTzzY6

01/02/2024

- आकर्षक पुरस्कारको साथमा, हामी आउँदैछौ, तयार रहनुहोस् ।

अडिसन चाँडै हुनेछ, प्रतीक्षा गर्नुहोस् ।

Dharan Inter School Singing Idol (Season-1).

29/07/2023

रमाइलो शनिबार
(२०८०-०४-१३)

Early Morning with Oscar from Netherland.❤️Thank you so much for visiting us.❤️🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
30/03/2023

Early Morning with Oscar from Netherland.

❤️Thank you so much for visiting us.❤️
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

- हाम्रो Youtube Channel लाई subscribe र share गरी हामीलाई सहयोग गर्नुहोला । 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻Link :
04/02/2023

- हाम्रो Youtube Channel लाई subscribe र share गरी हामीलाई सहयोग गर्नुहोला ।
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

Link :

हाम्रो प्रथम वार्षिकोत्सब तथा सरस्वती पूजा 🙏🏻🙏🏻आज मिति २०७९/१०/१२ गते हामीले सफलता पूर्वक पहिलो वर्ष पूरा गरेका छौ । यस ...
26/01/2023

हाम्रो प्रथम वार्षिकोत्सब तथा सरस्वती पूजा 🙏🏻🙏🏻

आज मिति २०७९/१०/१२ गते हामीले सफलता पूर्वक पहिलो वर्ष पूरा गरेका छौ । यस अवसरमा हामीलाई माया गर्ने, साथ सहयोग गर्ने तथा विद्यार्थी भाइ बहिनी लगायत उपस्थित सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्न चाहान्छौ । 🙏🏻🙏🏻

बिशेष गरि गुरु बिनोद प्रीयदर्शी राई ज्यू प्रति बिशेष आभार प्रकट गर्न चाहान्छु । गुरुको कृपा, आशीर्वाद सदैव यसै गरि रहिरहोस ।🙏🏻🙏🏻

23/01/2023

बिहानीको किरण संगै....

कभर: सुस्मिता लामिछाने

Address

Dharan-17, Railway Dilip Marga
Dharan Bazar
56700

Alerts

Be the first to know and let us send you an email when Dharan Music School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Dharan Music School:

Shortcuts

Share