Shree Sharada Balika Namuna Secondary School

Shree Sharada Balika Namuna Secondary School

Share

Educational institute

Photos from Shree Sharada Balika Namuna Secondary School's post 21/08/2026

अभिभावक भेला 2083/05/05

Photos from Shree Sharada Balika Namuna Secondary School's post 16/08/2026

Class 10
वृत्तिमार्ग निर्देशन कार्यक्रम।
2083/04/31
आफ्नो रूची र खुवी पहिचान गर्न र वृत्ति छनौट गर्नका लागि सक्रिय र उत्साहपुर्ण सहभागि भएकोमा कक्षा १० का नानीहरूलाई धेरै धेरै बधाई छ। अहिले पहिचान भएका तिमीहरूका वृत्तिहरूले भविष्यमा सार्थकता पाउन।

Photos from Shree Sharada Balika Namuna Secondary School's post 14/08/2026

प्रथम त्रैमासिक परीक्षा २०८३ को नतिजा प्रकाशनका तस्बिरहरू।
सम्पूर्ण नानीहरुलाई धेरै धेरै बधाई छ।

2083/04/29

13/08/2026

सम्पूर्ण अभिभावकज्यूहरूमा नमस्कार।

भोलि साउन २९ गते शुक्रबारका दिन प्रथम त्रैमासिक परीक्षा २०८३ को नतिजा प्रकाशन गरिने भएकोले आफ्ना नानीहरूको प्रगति विवरण बुझ्नको लागि विद्यालयमा उपस्थित भइदिनुहुन हार्दिक निमन्त्रणा गरिन्छ।
समय: दिनको १ बजेपछि

Photos from Shree Sharada Balika Namuna Secondary School's post 29/07/2026

बालिका विद्यालयको स्थापनाकाल देखि शिक्षारुपी ज्ञानको ज्योति प्रदान गर्नुहुने सम्पूर्ण गुरुजनमा गुरु पूर्णिमाको अवसरमा हार्दिक नमन छ🙏🙏🙏🙏🙏🙏
यस विद्यालयमा अध्ययन गरी यसै विद्यालयलाई कर्मथलो बनाउनु हुने मिसहरूद्वारा धरानमा रहनुहुने गुरुहरूसँग भेट गरी आशीर्वाद लिनु भएको छ।

25/07/2026

Keep it up Khoma.

24/07/2026

L❤️❤️❤️❤️❤️

19/07/2026

Thank you Himsikhar television for broadcasting our school's news.

15/07/2026

सूचना !!!
कक्षा ६ देखि १२ सम्मका सम्पूर्ण छात्राहरूलाई भोलि असार ३२ गते एक वर्ष भरिको लागि सेनिटरी प्याड वितरण गरिने भएकोले सबैजनाले आफ्नो आफ्नो झोला बोकेर विद्यालयमा आई सेनिटरी प्याड लिनको लागि जानकारी गरिन्छ।

Want your school to be the top-listed School/college in Dharan Bazar?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Dharan Bazar