Shree Jalapa Devi Sec School Technical Education in Community School

  • Home
  • Nepal
  • Dhankuta
  • Shree Jalapa Devi Sec School Technical Education in Community School

Shree Jalapa Devi Sec School Technical Education in Community School We offer:-
+2 (Science, Management, Education)
18 Month Civil & Electrical (Sub-Overseer)
3 years DCE

24/09/2026

पाख्रीवास न पा काे सूचना अनुसार
भारी वर्षाका कारण विद्यालयमा नियमित अध्ययन/अध्यपन गर्न जोखिम हुने भएकाले आज मिति 2083/06/08 गते र 9 गते हिउँदे/वर्षे/स्थानीय विदाबाट मिलान हुने गरि विद्यालय विदा गर्न आदेशअनुसार अनुरोध छ ।

पाख्रीबास नगरपालिकाकाे आयाेजनामा राष्ट्रीय शिक्षा दिवस २०८३ काे अवसरमा आयाेजित नगर स्तरीय हाजिरीजवाफ  प्रतियाेगितामा यस ...
18/09/2026

पाख्रीबास नगरपालिकाकाे आयाेजनामा राष्ट्रीय शिक्षा दिवस २०८३ काे अवसरमा आयाेजित नगर स्तरीय हाजिरीजवाफ प्रतियाेगितामा यस विद्यालयमा अध्यनरत कक्षा ९ का रष्मी विष्ट, कक्षा १२का युवराज श्रेष्ठ र आस्मा राई भाइ बहिनीहरूलाई विद्यालयकाे तर्फबाट हार्दिक बधाई ।

पाख्रीबास नगरपालिकाकाे आयाेजनामा ६२औं वालदिवस २०८३ काे अवसरमा सञ्चालन भएकाे  नगरस्तरीय वक्तृत्व कला प्रतियाेगितामा प्रथम...
16/09/2026

पाख्रीबास नगरपालिकाकाे आयाेजनामा ६२औं वालदिवस २०८३ काे अवसरमा सञ्चालन भएकाे नगरस्तरीय वक्तृत्व कला प्रतियाेगितामा प्रथम स्थान प्राप्त गर्न सफल भएकाेमा यस विद्यालयमा कक्षा ८ मा अध्यनरत विद्यार्थी सिसम राईलाई धेरै धेरै बधाई ।

08/09/2026
मिति २०८३/०५/१० मा भाेटेकाेशी नदीमा आएकाे बाढीकाे कारणले पिडित परिवारकाे सहयाेगार्थ यस विद्यालयमा अध्ययनरत कक्षा ६ देखि ...
03/09/2026

मिति २०८३/०५/१० मा भाेटेकाेशी नदीमा आएकाे बाढीकाे कारणले पिडित परिवारकाे सहयाेगार्थ यस विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरूद्वारा १ दिनकाे खाजा खर्च रकम Prime Ministers Disaster Relief Fund मा जम्मा गरेका छन् ।
याे सह्रानिय कार्यका लागि सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालयकाे तर्फबाट हार्दिक धन्यवाद ।।

02/09/2026

कक्षा १२ उत्तीर्ण गरी TMP प्राप्त गर्नकाे लागि विद्यालयमा Document पेश गरेका विद्यार्थी हरूकाे TMP आइसकेकाे हुनाले भाेलि मिति २०८३/०५/१७ गतेका दिन विद्यालयमा सम्पर्क गर्नु हुन सम्बन्धित सबै विद्यार्थीहरूलाई जनाकारी गराइन्छ ।

मिति २०८३/०५/१० मा भाेटेकाेशी नदीमा आएकाे बाढीकाे कारणले पिडित परिवारकाे सहयाेगार्थ यस विद्यालयमा अध्ययनरत कक्षा ११ र १२...
01/09/2026

मिति २०८३/०५/१० मा भाेटेकाेशी नदीमा आएकाे बाढीकाे कारणले पिडित परिवारकाे सहयाेगार्थ यस विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूद्वारा १ दिनकाे खाजा खर्च रकम Prime Ministers Disaster Relief Fund मा जम्मा गरेका छन् ।
याे सह्रानिय कार्यका लागि सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालयकाे तर्फबाट हार्दिक धन्यवाद ।।

सूचना
10/08/2026

सूचना

13/07/2026

कक्षा १२ काे ग्रेडवृद्धि परीक्षामा सामेल हुने विद्यार्थीहरूकाे प्रवेश पत्र विद्यालयमा आइसकेकाे हुनाले प्रवेश पत्र बुझिलिनकाे लागि सम्वन्धित सबैमा जानकारी गराइन्छ ।

02/07/2026

Due to technical issues, the CTEVT online examination form submission has been temporarily suspended. The form will remain closed until further notice.

If CTEVT extends the application deadline or reduces the examination fee, we will inform everyone accordingly. If the fee is reduced, applicants who have already submitted their forms will receive a refund of the excess amount. Likewise, if the deadline is extended, we will notify you and provide the necessary updates.

प्राविधिक समस्याका कारण हाल CTEVT को परीक्षा आवेदन (फर्म) भर्ने प्रणाली बन्द भएको छ। अर्को सूचना प्रकाशित नभएसम्म फर्म भर्न सकिने छैन।

यदि CTEVT ले आवेदन फाराम भर्ने म्याद थप गरेमा वा परीक्षा शुल्क घटाएमा, त्यस सम्बन्धी जानकारी हामी तुरुन्तै उपलब्ध गराउनेछौं। शुल्क घटेको अवस्थामा पहिले नै फर्म भरिसकेका विद्यार्थीहरूलाई अतिरिक्त रकम फिर्ता गरिनेछ। साथै, म्याद थप भएमा त्यसबारे पनि समयमै जानकारी गराइनेछ।

Address

Dhankuta
56800

Alerts

Be the first to know and let us send you an email when Shree Jalapa Devi Sec School Technical Education in Community School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Jalapa Devi Sec School Technical Education in Community School:

Shortcuts

Share

Category