Atharasaya Secondary School

Gives quality education for all.

जानकारी

वार्सिक परिक्षा २०७५ को समिक्षा तथा आगामी बर्सको नयाँ रणनीति बारे छलफल हुदै

कक्षा १०का विद्यार्थिहरुलाइ बिदाइ गर्दै ।

हाम्रो विध्यालयका अस्थाई शिक्षक मनोज कुमार चेम्जोङले ले शिक्षक सेवा आयोगको परिक्षामा सफलता प्राप्त गर्नु भएकोमा हार्दिक बधाई र आगामी कार्यकालको शुभकामना ।

[02/09/19]   जय सरस्वती माता ! सरस्वती माताले सम्पुर्ण विध्यार्थीहरुलाइ विद्या दिउन । सरस्वती माताकी जय !

सूचना

हाम्रो विद्यालका नि.मा.शिक्षक श्री ञमुनेश्वर बराल मोरङको शाबित्री मा. वि. याङ्शिलामा सरुवा हुनुभएको र वहाँको बिदाइ गरिदै ।

हाम्रो विद्यालयका प्रा.वि. शिक्षक श्री मनोज कुमार चेम्जोङ् शिक्षक सेवा आयोगको लिखित परिक्षामा उतिर्ण हुनुभएकोमा हार्दिक बधाई ।

विद्याल पछाडिको भागको फोटो खिच्दै !

GWS बाट आउनु भएका कार्यरत कर्नेल साबको टोलिले GWS को प्राबिधिक तथा आर्थिक सहयोगमा बनेको तिनकोठे भवनको अनुगमन पछि सामुहिक फोटो खिच्दै ।-२०७५/०८/२०

माननिय प्रदेश सभासद श्री बिना राई ज्युलाइ खादाले स्वागत गर्दै वि . ब्य . स .अध्यक्ष श्री राज कुमार लिम्बु ।

हाम्रो गार्डेनमा फुलेको फूल ।

विधुतिय हाजिरी जडान गर्दै ।

शिक्षक तथा कर्मचारिको लागी विधुतिय हाजिरी हस्तान्तरण गर्दै ।

आजको वाल दिवसको अबसरमा जु .रे .स . तथा वालक्लब ले आयोजना गरेको Musical Chair मा भाग लिदै

किन सामुदायिक विद्यालय प्रति अभिभाबकको चासो कम ?

कक्षा १देखी ५ सम्मको अभिभाबक अन्तरक्रिया २०७५/५/२०

हाम्रो सहकर्मी शिक्षक मनोज सरलाइ मात्रृशोक परेकोले बिद्यालयको तर्फबाट शोकाकुल परिवारलाई समबेदना प्रदान गर्दै प्रधानाध्यापक

बिज्ञापन

[06/19/18]   आजको मितिबाट हाम्रो विद्यालयमा शिक्षक सहकारी कल्याण कोष शुरु गरियो।

आजको अन्तर सदन हाजिरिजवाफ प्रतियोगिताको एक झलक।

पुरस्कार ग्रहन गर्दै

विद्यालयमा पुरस्कार वितरण कार्यक्रम तथा नयाँ विद्यार्थी स्वागत कार्यक्रम

घरदैलो कार्यक्रमको क्रममा सल्लेरी प्रा वि . को खेल मैदानमा एक टोलि

Teacher Staffs

GWS को सहयोगमा निर्माण हुदै तिनकोठे भवन ।

Pre-SEE exam दिदै विध्यार्थिहरु

GWS बाट हाम्रो स्कुलमा निर्माण हुने तिन कोठे भवनको सर्भे पछि सामुहिक फोटो खिचाइ ।

साबिक बसन्तटार गा बि स वडा न• ६ मासिमटार मा जन्म भै हाल कठमाडौ नयाँ बसपार्क मा बस्तै आउनु भएको श्री तिलक कार्किले यस बिद्यालयमा एकथान ल्यापटप कम्प्युटर बि ब्या स का अध्यक्ष श्री राजकुमार लिम्बुलाइ हस्तान्तरण गर्दै

आज मसान्तको दिन स्टाफ मिटिङ पछिको ग्रुप फोटो ।

आज मसान्तको दिन स्टाफ मिटिङ पछिको ग्रुप फोटो ।

EGRP उपलब्धी मापनमा सहभागी हुदै ।

Pre- SEE को क्रममा ।

हाम्रो स्कुलमा पनि प्रोजेक्टर को माध्यमबाट अध्यापन शुरु ।

आजको सरस्वती पुजाको तयारी ।

[01/28/17]   यही माघ १९ गते वसन्त पन्चमी तथा सरस्वती पुजा परेको र उक्त दिन भब्यरुपले मनाइने भएकोले सम्पुर्ण बिद्यार्थी , शिक्षक तथा अभिभाबकहरुलाइ उपस्थितिको लागि अनुरोध छ।

[09/30/16]   आजबाट अस्विन ३०गतेसम्म विजया दशमी २०७३ सालको पावन अबसरमा विध्यालयको सम्पुर्ण काम कार्यबाही बन्द हुने र कार्तिक १गतेबाट स्कुल का सम्पुर्न कार्य ेबाही सुचारु हुनेछ ।

आजको दशैको स्वागत प्रोग्राम।

[04/28/16]   मिति २०७३ सालको १६ गतेदेखि पढाइ हुने भएकालेे सम्पुर्ण अभिभावकहरुले आफ्ना नानीलाई बिधयालय पठाइ दिनुहुन अनुरोध छ

[03/30/16]   एस.एल.सि.दिने सबै भाइ बैनीहरुलाइ सफलताको शुभकामना । सम्यम्मित भै समयको ख्याल गर्दै नाआती लेखन हुन सरस्वती माताले आशीर्वाद दिउन ।

यस्ता छन एस,एल,सि,लेख्ने विद्यार्थी ।प्री SLC दिदै Students.

शैक्षिक भर्मनको सिलसिलामा दोमुखामा ग्रुप फोटो

[10/26/15]   मिति २०७२ साल कार्तिक १० गते देखी विद्यालय पूर्णरुपले संचालन हुने भएकोले आफ्ना बाल–वालिकाहरुलाई भोली देखि विद्यलयमा पठाई दिनुहुन सम्पूर्ण अभिभावकहरुलाई हार्दिक अनुरोध गर्दछौं ।
–श्री अठारसय मा.वि.
बसन्तटार–५,धनकुटा

बसन्तटार गा.वि.स.को सोक्रोपा प्राथमिक विद्यालयका प्रधानाध्यापक श्री गणेश लिम्बूको अल्पायुमै मिति २०७२ साल भाद्र १२ गते असमायिक निधन भएकोले मृत आत्माको चिर शान्तिको लागि मौन धारण गर्दै

आजको शुक्रबारको दिनको विद्यालयको प्राङ्गण सरसफाइ गर्ने क्रममा विद्यार्थी भाई बैनीहरुको साथमा शिक्षकहरु पनि

Want your school to be the top-listed School/college in Dhankuta?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Chaubise Rural Municipality-8,Dhankuta .
Dhankuta Bazar
BASANTATAR-5,DHANKUTA,
Other High Schools in Dhankuta Bazar (show all)
धनकुटा इङ्लिस सेकेण्डरी बोर्डिङ स्कूल, धनकुटा ५, बालमन्दिर धनकुटा इङ्लिस सेकेण्डरी बोर्डिङ स्कूल, धनकुटा ५, बालमन्दिर
Dhankuta Bazar, 0977

A pioneer school in Dhankuta Municipality with high quality education from pre-primary Grade Nursery, one up to secondary level.