श्री सरस्वती माध्यमिक विद्यालय पाख्रीबास - ८ घामे मुगा धनकुटा ।

श्री सरस्वती माध्यमिक विद्यालय पाख्रीबास - ८ घामे मुगा धनकुटा ।

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री सरस्वती माध्यमिक विद्यालय पाख्रीबास - ८ घामे मुगा धनकुटा ।, School, Pakhribas, Dhankuta.

24/07/2026

वर्षे बिदा सम्बन्धि सूचना !

Photos from श्री सरस्वती माध्यमिक विद्यालय पाख्रीबास - ८ घामे मुगा धनकुटा ।'s post 16/07/2026

यस विद्यालयमा कार्यरत शिक्षकहरू
देवराज गिरी ( बैशाख -१)
मनिषा राई (बैशाख-१३)
पवित्रा पुरी ( जेठ -२३)
नानुमायाँ दाहाल ( जेठ -२७) गते जन्मदिन परेको हुँदा
आज विद्यालयमा शुभकामना आदानप्रदान गरियो ।
सबैलाई जन्मदिनको एकमुष्ट शुभकामना।

Photos from श्री सरस्वती माध्यमिक विद्यालय पाख्रीबास - ८ घामे मुगा धनकुटा ।'s post 10/07/2026

यस विद्यालयमा रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणीको अस्थायी करार शिक्षक पदमा शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ को उपनियम (३) ले गरेको व्यवस्था अनुसार आयोगद्वारा प्रकाशित करार सूचिको २५ नम्बरका उमेद्वार श्री गणेश बराललाई आज मिति २०८३ असार २६ गते विद्यालयमा नियुक्ति दिइयो ।
गणेश सरलाई हार्दिक बधाईका साथ सफल शैक्षिक कार्यकालकाे शुभकामना व्यक्त गर्दछौं ।🎊

Photos from श्री सरस्वती माध्यमिक विद्यालय पाख्रीबास - ८ घामे मुगा धनकुटा ।'s post 08/07/2026

आज मिति २०८३ साल असार २४ गते विद्यालय परिसरभित्र पाख्रीबास नगरपालिका वडा नंं. ८ कार्यालयबाट प्राप्त भएका फलफूलका बिरूवाहरू रोप्ने कार्य सम्पन्न भयो ।

वडा कार्यालयप्रति हार्दिक आभार व्यक्त गर्दछाैँ। 🙏

Photos from श्री सरस्वती माध्यमिक विद्यालय पाख्रीबास - ८ घामे मुगा धनकुटा ।'s post 03/07/2026

शैक्षिकसत्र २०८२ काे एस.ई.ई. परीक्षामा यस विद्यालयबाट उत्तीर्ण हुने विद्यार्थीहरूलाई ग्रेडसिट तथा चारित्रिक प्रमाणपत्र वितरण गरियो । विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी शैक्षिक यात्राको लागि शुभकामना व्यक्त गर्दछौँ ।

03/07/2026

शिक्षक आवश्यकता सम्बन्धि सूचना ।।

01/07/2026

शैक्षिकसत्र २०८२ काे एस.ई.ई. परीक्षामा यस विद्यालयबाट उत्तीर्ण हुने विद्यार्थी भाइबहिनीहरूकाे ग्रेडसिट वितरण यहि मिति २०८३/०३/१९ गते शुक्रबारका दिनबाट गरिने व्यहाेरा सम्बन्धित सम्पूर्ण विद्यार्थी भाइबहिनी तथा अभिभावकज्यूहरूलाई सूचित गरिन्छ ।
सम्भव भएसम्म प्रमाणपत्र लिनका लागि विद्यार्थी स्वयं विद्यालयमा उपस्थित हुन र थप जानकारीका लागि विद्यालय प्रशासनमा सम्पर्क गर्नुहुन समेत अनुरोध गर्दैछौं ।

30/06/2026

यस श्री सरस्वती माध्यमिक विद्यालय पाख्रीबास ८ धनकुटामा कार्यरत शिक्षक श्री Lila Thapa ज्यू को आज मिति २०८३ असार १६ गते परेको जन्मदिनको शुभ अवसरमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ।

श्री सरस्वती मा. वि., पाख्रीबास नगरपालिका वडा नं ८, घामे परिवार।

Photos from श्री सरस्वती माध्यमिक विद्यालय पाख्रीबास - ८ घामे मुगा धनकुटा ।'s post 29/06/2026

पाख्रीबास नगरपालिका वडा नंं. ८ कार्यालयबाट विद्यालय भवन र कक्षाकाेठा रङ्गराेगनका लागि अनुदान प्राप्त भएकाे र उक्त याेजना कार्यान्वयन भइसके पश्चात शृङ्गारित हाम्रो विद्यालय ।
वडा कार्यालयप्रती हार्दिक आभार व्यक्त गर्दछाैँ। 🙏

Want your school to be the top-listed School/college in Dhankuta?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Pakhribas
Dhankuta

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00