27/10/2024
यस भानु माध्यमिक बिद्यालय डाडाबजारमा हरेक शुक्रबार आयोजना गरीने अतिरिक्त कृयाकलाप अन्तर्गत मिति:- २०८१-०७-०९ गते आयोजना गरिएको चित्रकला प्रतियोगीतामा उत्कृष्ट भाइ-बहीनीहरु लाई हौसला सहीत पुरस्कार बितरण गरियो।।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhanu Secondary school Dandabazar, School, sangurigadhi-5, Dhankuta.
27/10/2024
यस भानु माध्यमिक बिद्यालय डाडाबजारमा हरेक शुक्रबार आयोजना गरीने अतिरिक्त कृयाकलाप अन्तर्गत मिति:- २०८१-०७-०९ गते आयोजना गरिएको चित्रकला प्रतियोगीतामा उत्कृष्ट भाइ-बहीनीहरु लाई हौसला सहीत पुरस्कार बितरण गरियो।।
18/09/2024
भानु माध्यमिक बिद्यालय डाडाबजारमा कक्षा १० प्राविधिक धारका विद्यार्थी Electrical Machines को प्राक्टिकल गर्दै।
06/09/2024
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना !!
भानु माध्यमिक बिद्यालय डाडाबजार
02/09/2024
बुबाको मुख हेर्ने दिनको शुभकामना !
भानु माध्यमिक बिद्यालय डाडाबजार
22/05/2024
कुहिरोले ढाकिएको भानु माध्यमिक बिद्यालय डाडाबजारको रमणीय दृश्य✓
#झरी
माध्यमिक शिक्षा परिक्षा (SEE) २०८० मा सहभागी श्री भानु माध्यमिक बिद्यालय डाडाबजारका सम्पूर्ण विद्यार्थीहरुलाई शुभकामना ।
13/02/2024
यस भानु माध्यमिक बिद्यालय डाडाबजार, साँगुरीगढी-५, डाँडाबजारमा सरस्वती पूजाको अवसरमा प्ले-ग्रुप, नर्सरी कक्षामा आफ्ना नानीहरुलाई अक्षरारम्भका लागि निःशुल्क भर्ना का लागि सहर्ष जानकारी गराइन्छ । साथै सोही दिन पूजामा सामेल भई प्रसाद ग्रहण गरिदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं ।
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 14:00 |
| Sunday | 09:00 - 17:00 |