Sajilo Education Foundation - SEF Dhankuta

Sajilo Education Foundation - SEF Dhankuta सफल हुन सजिलाे चाहिन्छ ।

निम्नमाध्यमिक तहकाे लाईसेन्स परीक्षा पास गरि निमावि शिक्षककाे लागि तयारी गर्दै हुनुन्छ ? शिक्षक सेवा आयाेग तयारी कक्षा अ...
26/11/2022

निम्नमाध्यमिक तहकाे लाईसेन्स परीक्षा पास गरि निमावि शिक्षककाे लागि तयारी गर्दै हुनुन्छ ?
शिक्षक सेवा आयाेग तयारी कक्षा अब धनकुटामा संचालन हुँदै छ (पहिलाे र दाेस्राे पत्र दुबै )
चाडै आफ्नाे सिट सुरक्षित गर्नुस है ।
उत्कृष्ट प्रशिक्षक बाट चाडै कक्षा संचालन हुदैछ ।
थप जानकारी साथै सिट बुक गर्न 👉️ 9860780804
Sef Dhankuta

11/11/2022

आफ्नै सूर्य कुन देशले बनाएको छ ?

लोक सेवा आयोगले धनकुटा को खरिदारको(०७७-७८)असोज ८ मा भएको प्रथम चरणको नतिजा सार्वजनिक गरेको छ,सफल हुने सबैलाई बधाई साथै आ...
19/10/2022

लोक सेवा आयोगले धनकुटा को खरिदारको(०७७-७८)असोज ८ मा भएको प्रथम चरणको नतिजा सार्वजनिक गरेको छ,
सफल हुने सबैलाई बधाई साथै आगामी चरणको लागि शुभकामना ❣️🙏
Sef Dhankuta

निम्नमाध्यमिक तहकाे सामान्य परीक्षा प्रथम र दाेस्राे पत्रकाे तयारी कक्षामा सहभागी हुन चाहनेले चाडैं सम्पर्क गर्नुहाेला स...
15/09/2022

निम्नमाध्यमिक तहकाे सामान्य परीक्षा प्रथम र दाेस्राे पत्रकाे तयारी कक्षामा सहभागी हुन चाहनेले चाडैं सम्पर्क गर्नुहाेला
सिट सिमित छ ।
लाइसेन्समा नाम निस्कियो ? अब यता बल गर्नुस् । निम्न माध्यमिक तहको सामान्य परीक्षाको पाठ्यक्रम ।
Sef Dhankuta

१८% मात्र पासनिम्नमाध्यमिक तह  Sef Dhankuta
14/09/2022

१८% मात्र पास
निम्नमाध्यमिक तह
Sef Dhankuta

निम्नमाध्यमिक तहकाे लाईसेन्स परीक्षा पास गर्नुहुने सम्पुर्ण लाई हार्दिक बधाई ❤️शिक्षक सेवा आयाेग तयारी कक्षा अब धनकुटामा...
14/09/2022

निम्नमाध्यमिक तहकाे लाईसेन्स परीक्षा पास गर्नुहुने सम्पुर्ण लाई हार्दिक बधाई ❤️
शिक्षक सेवा आयाेग तयारी कक्षा अब धनकुटामा
चाडै आफ्नाे सिट सुरक्षित गर्नुस है ।
उत्कृष्ट प्रशिक्षक बाट चाडै कक्षा संचालन हुदैछ ।
थप जानकारी साथै सिट बुक गर्न 👉️ 9860780804
Sef Dhankuta

निम्नमाध्यमिक तहकाे लाईसेन्सकाे नतिजा सार्वजनिक रिजल्ट हेर्न यहाँ CLICK गर्नुस 👇️
14/09/2022

निम्नमाध्यमिक तहकाे लाईसेन्सकाे नतिजा सार्वजनिक
रिजल्ट हेर्न यहाँ CLICK गर्नुस 👇️

साखा अधिकृतकाे परीक्षा तालिका सार्वजनिक
12/09/2022

साखा अधिकृतकाे परीक्षा तालिका सार्वजनिक

लाेकसेवा तयारी कक्षा - २०७९दाेस्राे हप्ताकाे नमुना परीक्षा ( नायब सुब्बा ) Sef Dhankuta
10/09/2022

लाेकसेवा तयारी कक्षा - २०७९
दाेस्राे हप्ताकाे नमुना परीक्षा ( नायब सुब्बा )
Sef Dhankuta

लुम्बिनी प्रदेश लाेकसेवा Sef Dhankuta
09/09/2022

लुम्बिनी प्रदेश लाेकसेवा
Sef Dhankuta

न:शुल्क CMAT नमुना परीक्षा Grand Physical Mock Test नमुना परिक्षामा सहभागी हुन शुक्रबार बेलुका सम्म नाम टिपाउनु पर्ने छ ...
08/09/2022

न:शुल्क CMAT नमुना परीक्षा
Grand Physical Mock Test
नमुना परिक्षामा सहभागी हुन शुक्रबार बेलुका सम्म नाम टिपाउनु पर्ने छ ।
CMAT Mock Test - 2079
Want to test your CMAT ability ?
We are conducting physical mock test on Saturday from 11:00 to 12:30 pm
परीक्षा मिति : २०७९-०५-२५ गते शनिबार
समय : दिनकाे 11 बजे
स्थान : धनकुटा बहुमुखी क्याम्पस , धनकुटा
थप जानकारी साथै नाम टिपाउन 👉️ 9860780804
Sef Dhankuta

लोकसेवा आयोग ले धनकुटाको खरिदारको लिखित परीक्षा को नतिजा सार्वजनिक गरेको छ,सफल हुने सबैलाई बधाई साथै आगामी चरणको लागि शु...
08/09/2022

लोकसेवा आयोग ले धनकुटाको खरिदारको लिखित परीक्षा को नतिजा सार्वजनिक गरेको छ,
सफल हुने सबैलाई बधाई साथै आगामी चरणको लागि शुभकामना ❣️🙏
Sef Dhankuta

Address

Dhankuta

Telephone

+9779860780804

Website

Alerts

Be the first to know and let us send you an email when Sajilo Education Foundation - SEF Dhankuta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Sajilo Education Foundation - SEF Dhankuta:

Shortcuts

Share