The arrangement of Creative arts and Yoga class has been completed.
श्री भारती माध्यमिक विद्यालय पाख्रीवास-१० चुङमाङ धनकुटा
श्री भारती माध्यमिक विद्यालय पाख्रीबास-१०, चुङमाङको आधिकारिक फेसबुक पेज ।
01/02/2025
यस विद्यालयका चन्दादाता, विद्यालयमा सिसि क्यामेरा जडान गरिदिनुहुने दाता तथा स्थानीय समाजसेवी श्री रमेश राईज्यूले २०८१ माघ २१ मा विद्यालय हुन गइरहेको वार्षिकोत्सबमा विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्ने गरी कार्यक्रममा सहयोग गर्ने जानकारी गराउनु भएको छ । उहाँको यस सहायता प्रति विद्यालय सधैँ ऋणी रहनेछ । हजुरहरू पनि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कुनै शीर्षकमा पुरस्कार प्रदान गर्न वा अन्य कुनै सहयोग गर्न चाहनुहुन्छ भने 9842097107 मा सम्पर्क गरी जानकारी दिन सक्नुहुनेछ । हामी यहाँको सहयोगको प्रतिक्षामा छौँ ।
31/01/2025
मिति २०८१/१०/२१ को लागि सबै महानुभाबहरूमा निमन्त्रणा ।।।
यही बैशाख १४ बाट सञ्चालन हुने कक्षा १२ को परीक्षाको प्रवेशपत्र विद्यालयमा आइपुगेको हुँदा परीक्षार्थी भाइबहिनीहरूले आफ्नो प्रवेशपत्र बुझिलिनका लागि सूचित गरिन्छ ।
19/04/2024
कक्षा ५ र ८ को ग्रेडवृद्धि परीक्षाको परीक्षा तालिका ।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
चुङमाङ
Dhankuta
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 14:00 |
| Sunday | 10:00 - 16:00 |
13/02/2024