Manakamana secondary school

Manakamana secondary school

Share

MSS is a private school located in hile, dhankuta.

our main motive is to provide the fullest possible education for each student so that they keep on learning as they grow into whoever they choose to be for better development of our democratic society.

02/10/2025
18/07/2025

प्रथम त्रैमासिक परिक्षाको Grade Sheet School App बाट हेर्न सकिनेछ ।
2082-04-02

18/07/2025

२०८२ सालको प्रथम त्रैमासिक परीक्षाको रिजल्ट प्रकाशित गरिएको छ । साथै २०८२ श्रावण ४ गते आइतबारदेखी बिध्यालयको पठनपाठन सुरु हुने भएकोले आफ्ना नानी बाबुहरुलाई अनिबार्य बिध्यालय पठाउनु हुन सम्पुर्ण अभिभाबकज्युहरुमा अनुरोध छ ।

12/05/2025

हार्दिक शुभकामना ।

24/04/2025

भर्ना खुल्यो! भर्ना खुल्यो! भर्ना खुल्यो!

🎓 मनकामना सेकेण्डरी बोर्डिङ्ग स्कुलमा शैक्षिक सत्र २०८२ का लागि नयाँ भर्ना खुल्यो!
✨ अनुशासित, गुणस्तरीय र समर्पित शिक्षा — तपाईंको बच्चाको उज्वल भविष्यका लागि!

🌟 मनकामना नै किन?
✅ दक्ष, अनुभवी तथा तालिमप्राप्त शिक्षकद्वारा अध्यापन
✅ सशक्त भौतिक पूर्वाधार
✅ विद्यालय समयमा शुद्ध (फिल्टर गरिएको) पिउने पानी
✅ खेलमैदान र प्रशस्त खेल सामग्री
✅ कक्षा १ देखि ७ सम्म अनिवार्य कम्प्युटर कक्षा
✅ कक्षा ८, ९ र १० मा स्मार्ट बोर्डमार्फत पढाइ
✅ फुटबल, भलिबल, ब्याटमिन्टन प्रशिक्षण
✅ नियमित नृत्य कक्षा सञ्चालन
✅ शैक्षिक क्यालेन्डर अनुसार कक्षा सञ्चालन
✅ विज्ञान प्रयोगशाला, गणित प्रयोगशाला र पुस्तकालयको सुविधा
✅ यातायात सेवा उपलब्ध स्थानहरू: सुधुवा, जोरपाटी, भीरगाउँ, हात्तिकर्क, मुगाखोला, बोके, सुन्तले, उत्तरपानी, ओकमालुङ, निगाले
✅ नेपाल सरकारद्वारा निर्धारित १०% छात्रवृत्ति — गरिब, जेहेन्दार र उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई
🎯 भर्ना प्रक्रिया सुरु भइसकेको छ – आजै सम्पर्क गर्नुहोस् |

👇थप जानकारीका लागि:
मनकामना सेकेण्डरी बोर्डिङ्ग स्कुलमा
📍 धनकुटा–१, हिले
📧 [email protected]
📱 ९८५२०५३७१०

24/04/2025

Teacher Wanted
Subject : Science
Level : Secondary
Contact : 9852053710

20/04/2025

🎉ADMISSION OPEN for the Academy year 2082 🎉
✨ Disciplined, quality, and dedicated education — for your child's bright future!
Manaka Manakamana Secondary Boarding School, Hile, Dhankuta
🌈 Happy Learning For Your Kids!
📚 Classes: Nursery to Grade IX
📆 Now Open for Registration

✨ Why Choose Us?
✅ Skilled & Trained Teachers
✅ Smart Board Classes (Grade 8–10)
✅ Compulsory Computer Classes (Grades 1–7)
✅ Clean Drinking Water & Strong Infrastructure
✅ Sports Training: Football, Volleyball, Badminton
✅ Dance & ECA Activities as per Academic Calendar
✅ Science & Math Labs + Well-stocked Library
✅ Scholarships for Deserving Students
✅ Transportation up to Sidhua, Jorpati, Nigale & More

📌 Secure your child’s future with quality education.
👉 ENROLL NOW!

👇For More Details:
📲 026-540191 / 9852053710
📍Manakamana Secondary School, Dhankuta-1, Hile

17/04/2025

🎓 मनकामना सेकेण्डरी बोर्डिङ्ग स्कुलमा शैक्षिक सत्र २०८२ का लागि नयाँ भर्ना खुल्यो!

✨ अनुशासित, गुणस्तरीय र समर्पित शिक्षा — तपाईंको बच्चाको उज्वल भविष्यका लागि!
🌟 मनकामना नै किन?
✅ दक्ष, अनुभवी तथा तालिमप्राप्त शिक्षकद्वारा अध्यापन
✅ सशक्त भौतिक पूर्वाधार
✅ विद्यालय समयमा शुद्ध (फिल्टर गरिएको) पिउने पानी
✅ खेलमैदान र प्रशस्त खेल सामग्री
✅ कक्षा १ देखि ७ सम्म अनिवार्य कम्प्युटर कक्षा
✅ कक्षा ८, ९ र १० मा स्मार्ट बोर्डमार्फत पढाइ
✅ फुटबल, भलिबल, ब्याटमिन्टन प्रशिक्षण
✅ नियमित नृत्य कक्षा सञ्चालन
✅ शैक्षिक क्यालेन्डर अनुसार कक्षा सञ्चालन
✅ विज्ञान प्रयोगशाला, गणित प्रयोगशाला र पुस्तकालयको सुविधा
✅ यातायात सेवा उपलब्ध स्थानहरू: सुधुवा, जोरपाटी, भीरगाउँ, हात्तिकर्क, मुगाखोला, बोके, सुन्तले, उत्तरपानी, ओकमालुङ, निगाले
✅ नेपाल सरकारद्वारा निर्धारित १०% छात्रवृत्ति — गरिब, जेहेन्दार र उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई
🎯 भर्ना प्रक्रिया सुरु भइसकेको छ – आजै सम्पर्क गर्नुहोस्!
👇थप जानकारीका लागि:
मनकामना सेकेण्डरी बोर्डिङ्ग स्कुलमा
📍 धनकुटा–१, हिले
📧 [email protected]
📱 ९८५२०५३७१०

Want your school to be the top-listed School/college in Dhankuta?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Hile-01, Dhankuta
Dhankuta

Opening Hours

Monday 09:30 - 03:45
Tuesday 09:30 - 03:45
Wednesday 09:30 - 03:45