28/11/2025
आजको हाजिरी जवाफ प्रतियोगिता ।
Gives opportunity to get education for all
28/11/2025
आजको हाजिरी जवाफ प्रतियोगिता ।
17/11/2025
यस विद्यालयका निवर्तमान वि.व्य. स. अध्यक्ष टंक बहादुर रायका ममतामयी आमाको बाह्रौं पुण्य तिथिमा विद्यालयको तर्फबाट समवेदना प्रदान गर्दै ।
16/11/2025
यस विद्यालयका वि.व्य. स. अध्यक्ष प्रदीप लिम्बुको भाइ मिक्सम लिम्बुको असामयिक निधन भई आज नवौं दिनको काममा विद्यालयको तर्फबाट समवेदना दिँदै ।
06/10/2025
यसै सूचना अनुसार विद्यालय २६ गते आइतबारदेखि खुल्ने जानकारी सबैलाई गराइन्छ।
18/09/2025
दशैं विदाको सूचना ।
16/09/2025
शोक बिदा।
13/09/2025
चौबिसे शिक्षा अधिकृतको मेसेन्जर ग्रुपको सूचना अनुसार भोलिबाट विद्यालय सुचारुहुने जानकारी सम्पूर्ण अभिभावक, शिक्षकहरुमा जानकारी गराइन्छ ।
11/09/2025
चौबिसी गाउँपालिका शिक्षा शाखाको सूचना अनुसार २६ र २७ गते विद्यालय बन्द रहने जानकारी सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षक तथा सरोकारवाला सबैमा यो सूचना गरिएको छ।
15/08/2025
जीवन विकास लघु वित्तीय संस्था लिमिटेड राजारानी शाखाका शाखा प्रमुख श्री राजेश कुमार सुतिहार ले यस विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई कापी पेन्सिल वितरण।
२०८२/०४/३०
15/08/2025
आफ्ना विद्यार्थीहरूलाई सँगै join भई गणित सिकाउने अवसर। आउनुहोस जोइन हुनुहोस् र सिक्नुहोस् ।
19/06/2025
आँखा शिबिरमा आफ्ना नानी बाबुहरुलाई ८ गते कक्षा शिशु देखि कक्षा -३ सम्मका अभिभावकहरु मिति २०८२ साल असार ८ गते अठारसय मा.वि.मा दिउँसोको १०ः०० बजे अनिवार्य आफ्ना विद्यार्थीहरु सहित उपस्थित भई दिनुहुन विनम्र अनुरोध छ ।
30/05/2025
चौबिसे गाउँपालिकाको आधिकारिक शैक्षिक पात्रो-२०८२
| Monday | 10:00 - 04:00 |
| Tuesday | 10:00 - 04:00 |
| Wednesday | 10:00 - 04:00 |
| Thursday | 10:00 - 04:00 |
| Friday | 10:00 - 01:30 |
| Sunday | 10:00 - 04:00 |