31/05/2024
धनगढी उपमहानगरपालिका नगर कार्यपालिकाको सार्वजनिक सूचना बमोजिम हाल बढीरहेको अत्याधिक गर्मिको कारण विद्यार्थीहरुको स्वास्थ्यमा असर पर्न सक्ने हुदा आज शुक्रबार देखि २०८१/०२/२४ गतेसम्म Little Flower Boarding High School Dhangadhi Kailaliद्वारा पनि विद्यालयमा बिदा गरिएको ब्यहोरा जानकारी गरिन्छ।