17/05/2026
Notice! Notice! Notice!
Empowering Students Through Quality Education, Discipline & Excellence.
Gurans public school lies in the heart of sandepani,All over In sandepani Area it is the best ever school providing quality Education...��
17/05/2026
Notice! Notice! Notice!
14/05/2026
मिति २०८३/०१/३१ गते हाम्रो यस गुरॅास पब्लिक स्कुलमा नयॅा विद्यार्थी भाइबहिनीहरू तथा नयॅा कक्षामा प्रवेश गर्नुभएका सम्पूर्ण विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरियो।साथै सम्पूर्णलाई उज्ज्वल भविष्यको कामना गर्दछौं।
11/05/2026
Happy birthday dear student (Gaurav Bohara)2083-01-28
08/05/2026
Happy birthday dear students (Nitisha & Kushal)2083-01-25
06/05/2026
हाम्रो स्कुलमा योग गूरू दुर्गा चलाउने र बिनिता जोशीद्वारा बिहानी प्रहरमा योगा कार्यक्रम सम्पन्न गरियो। गुरॅास पब्लिक स्कुल परिवारको तर्फबाट योग गुरुहरुलाई हृदयदेखि आभार व्यक्त गर्न चाहान्छौ।
04/05/2026
Hurry up! Hurry up! Hurry up!
आदरणीय अभिभावक ज्यूहरू
उपरोक्त सम्बन्धमा नेपाल सरकारले जारी गरेको सूचना अनुसार हाम्रो विद्यालय मिति २०८३ वैशाख १५ गते भर्ना अभियान कार्यक्रम सँगसँगै १५,१६,१७ गते विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन भएको थियो। त्यसैगरी आज २० गते पनि सार्वजनिक विदा रहेको र वैशाख २१ गतेदेखि सोही समयमा विद्यालयको पठनपाठन सञ्चालन हुने व्यहोरा सम्पूर्ण अभिभावक ज्यूहरूलाई जानकारी गरिन्छ।
प्रिन्सिपल
जयराम भण्डारा
गुराँस पब्लिक स्कुल
घोडाघोडी २, साडेपानी ,कैलाली
22/02/2026
Birthday celebration
22/02/2026
यस गुराँस पब्लिक स्कुलकी शिक्षक श्री बबिता भण्डारा म्याडमलाई जन्मदिनको लाखौं लाख शुभकामना छ।