IT. Computer - Head Office Dhangadhi kailali
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from IT. Computer - Head Office Dhangadhi kailali, Education, Dhangadhi o4Utter behadi kailali Nepal (Near Nabajivan Hospital), Dhangadhi.
हामी कम्प्युटर क्षेत्रमा नयाँ नीति विधि र प्रविधिको भरपुर प्रयोग गर्दै , एक दशक लामो यात्रा गर्न सफल र सु.प. प्रदेशकै सबैभन्दा ठुलो र सुविधा सम्पन्न प्रयोगशाला भएको कम्प्युटर संस्था।
15/02/2026
मिति: २०८२ फाल्गुन ३ गते, आइतबार
🕉️ महाशिवरात्रि को पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। भगवान शिवको कृपा सबैमाथि सधैं रहिरहोस्।
📢 यसै अवसरमा आजका दिन हाम्रो IT Computer मा सार्वजनिक बिदा रहने जानकारी गराइन्छ।
भोलि नियमित समयमा सेवा सञ्चालन हुनेछ।
🙏 धन्यवाद।
06/02/2026
“आदरणीय सरलाई जन्मदिनको हार्दिक शुभकामना। तपाईंको अनुशासन, मेहनत र जिम्मेवारीबोधले संस्थालाई मात्र होइन, हामी सबैको जीवनलाई पनि सकारात्मक दिशातर्फ डो¥याइरहेको छ। तपाईंको प्रत्येक दिन सफलता, सम्मान र खुशीले भरियोस्। सुस्वास्थ्य, दीर्घायु तथा उज्ज्वल भविष्यको कामना गर्दछौं।” 🌸🎉🎉🎉🥳🥳
01/02/2026
IT Institute of computer technology का Chairman आदरणीय सर आलोक जङ साउद ज्यु सरलाइ आज पर्न गएको जन्मदिन को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ IT परिवार
23/01/2026
“सरस्वती पूजाको पावन अवसरमा आयोजित हाम्रो कार्यक्रममा उपस्थित भइदिनु भएका सम्पूर्ण महानुभावहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाईंहरूको उपस्थितिले कार्यक्रमलाई भव्य र सफल बनाएको छ।”🙏🙏
15/01/2026
माघी तिहारको हार्दिक शुभकामना!
सबैको जीवनमा सुख, स्वास्थ्य र समृद्धि आओस्। 🙏🙏
Test Garda I❤️🙏
१० वर्षदेखि हजारौँ विद्यार्थीको कम्प्युटर सिकाइ यात्रामा साथ दिँदै आएको भरपर्दो इन्स्टिच्युट — तपाईंको भविष्यको सही सुरुवात 💡📖🙏🙏
02/10/2025
दशैं २०८२ को शुभकामना
🙏
हाम्रो TI computer 🖥️ परिवारको तर्फबाट सम्पूर्ण sir शुभचिन्तक, अभिभावक, विद्यार्थी तथा नेपाली दाजुभाइ दिदीबहिनीहरुमा विजया दशमी 2082 को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यस महान् चाडले हाम्रो समाजमा आपसी सद्भाव, एकता, शान्ति र प्रगतिका नयाँ आयाम थपिदियोस् भन्ने हाम्रो कामना छ।🙏🙏🙏
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Dhangadhi O4Utter Behadi Kailali Nepal (Near Nabajivan Hospital)
Dhangadhi
Opening Hours
| 09:00 - 17:00 |