प्रविधिमैत्रि शिक्षक समाज नेपाल, कैलाली STFT, Kailali

  • Home
  • Nepal
  • Dhangadhi
  • प्रविधिमैत्रि शिक्षक समाज नेपाल, कैलाली STFT, Kailali

प्रविधिमैत्रि शिक्षक समाज नेपाल, कैलाली STFT, Kailali Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from प्रविधिमैत्रि शिक्षक समाज नेपाल, कैलाली STFT, Kailali, Education, Dhangadhi.

“A man's mind, stretched by new ideas, may never return to its original dimensions.”
Oliver Wendell Holmes Jr.

“Anyone who has never made a mistake has never tried anything new.”

06/03/2023
30/08/2020

प्रविधि मैत्री शिक्षक समाज नेपाल जिल्ला समन्वय समिति कैलाली ले संचालन गरेको अनलाईन तालिमको प्रमाणपत्र ईमेल बाट पठाईएको छ यदि ईमेल नमिले र प्राप्त नभयको सर मेडमहरुले निम्न फोन नम्बर मा सम्पर्क गर्नुहोला ।
रोशन उपाध्याय 984-8455185

21/08/2020

प्रविधिमैत्री शिक्षक समाज नेपाल, जिल्ला समन्वय समिति कैलालीले संचालन गरेको ८ दिने ICT Online तालिम मा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्णलाई महानुभावहरुलाई धेरै धेरै धन्यवाद आगामी दिनहरुमा यो संस्था ले संचालन गरेका हरेक कार्यक्रममा सहयोग को अपेक्षा राख्दछौँ ।
जय प्रविधिमैत्री

प्रविधिमैत्री शिक्षक समाज नेपाल, जिल्ला समन्वय समिति कैलाली द्वारा ८ दिने अनलाईन ICT तालिम मिति २०७७ भाद्र ४ गते समापन क...
20/08/2020

प्रविधिमैत्री शिक्षक समाज नेपाल, जिल्ला समन्वय समिति कैलाली द्वारा ८ दिने अनलाईन ICT तालिम मिति २०७७ भाद्र ४ गते समापन कार्यक्रम सांझ ७:३०बजे हुने भयकोले जुम आई डि 8046240671 जोडिन सम्पूर्ण शिक्षक मित्रहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

प्रविधिमैत्री शिक्षक समाज, कैलाली द्वारा मिति २०७७ भाद्र ३ गते सातौँ दिन सांझ ७:३०बजे देखि ८ दिने अनलाईन ICT तालिममा सहभ...
19/08/2020

प्रविधिमैत्री शिक्षक समाज, कैलाली द्वारा मिति २०७७ भाद्र ३ गते सातौँ दिन सांझ ७:३०बजे देखि ८ दिने अनलाईन ICT तालिममा सहभागी हुन जुम आई डि 8046240671 जोडिन सम्पूर्ण शिक्षक मित्रहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

प्रविधिमैत्री शिक्षक समाज, कैलाली द्वारा मिति २०७७ भाद्र २ गते छैटौं दिन सांझ ७:३०बजे देखि ८ दिने अनलाईन ICT तालिममा सहभ...
18/08/2020

प्रविधिमैत्री शिक्षक समाज, कैलाली द्वारा मिति २०७७ भाद्र २ गते छैटौं दिन सांझ ७:३०बजे देखि ८ दिने अनलाईन ICT तालिममा सहभागी हुन जुम आई डि 8046240671 जोडिन सम्पूर्ण शिक्षक मित्रहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

प्रविधिमैत्री शिक्षक समाज, कैलाली द्वारा मिति २०७७ भाद्र १ गते पाँचौ दिन सांझ ७:३०बजे देखि ८ दिने अनलाईन ICT तालिममा सहभ...
17/08/2020

प्रविधिमैत्री शिक्षक समाज, कैलाली द्वारा मिति २०७७ भाद्र १ गते पाँचौ दिन सांझ ७:३०बजे देखि ८ दिने अनलाईन ICT तालिममा सहभागी हुन जुम आई डि 8046240671 जोडिन सम्पूर्ण शिक्षक मित्रहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

प्रविधिमैत्री शिक्षक समाज, कैलाली द्वारा मिति २०७७ श्रावण ३२ गते चौथो दिन सांझ ७:३०बजे देखि ८ दिने अनलाईन ICT तालिममा सह...
16/08/2020

प्रविधिमैत्री शिक्षक समाज, कैलाली द्वारा मिति २०७७ श्रावण ३२ गते चौथो दिन सांझ ७:३०बजे देखि ८ दिने अनलाईन ICT तालिममा सहभागी हुन जुम आई डि 8046240671 जोडिन सम्पूर्ण शिक्षक मित्रहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

प्रविधिमैत्री शिक्षक समाज नेपाल, जिल्ला समन्वय समिति कैलालीको ८दिने ICT online Training दोस्रो दिन को लिंक-  Microsoft W...
15/08/2020

प्रविधिमैत्री शिक्षक समाज नेपाल, जिल्ला समन्वय समिति कैलालीको ८दिने ICT online Training दोस्रो दिन को लिंक- Microsoft Word - Basic Knowledge for Beginners - ICT online Training STFT, Kailali ||
Link. https://www.youtube.com/watch?v=gpEJ8HWIO28&t=2s

Title - Microsoft Word - Basic Knowledge for Beginners - ICT online Training STFT, Kailali || This is our try t...

प्रविधिमैत्री शिक्षक समाज, कैलाली द्वारा मिति २०७७ श्रावण ३१ गते तेस्रो दिन सांझ ७:३०बजे देखि ८ दिने अनलाईन ICT तालिममा ...
15/08/2020

प्रविधिमैत्री शिक्षक समाज, कैलाली द्वारा मिति २०७७ श्रावण ३१ गते तेस्रो दिन सांझ ७:३०बजे देखि ८ दिने अनलाईन ICT तालिममा सहभागी हुन जुम आई डि 8046240671 जोडिन सम्पूर्ण शिक्षक मित्रहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

प्रविधिमैत्री शिक्षक समाज नेपाल जिल्ला समन्वय समिति कैलाली  ICT Online तालिम को दोस्रो दिन सम्पन्न
14/08/2020

प्रविधिमैत्री शिक्षक समाज नेपाल जिल्ला समन्वय समिति कैलाली ICT Online तालिम को दोस्रो दिन सम्पन्न

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when प्रविधिमैत्रि शिक्षक समाज नेपाल, कैलाली STFT, Kailali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category