Kb korean language

Kb korean language Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kb korean language, Education, Dhangadhi.
(1)

22/08/2026
22/08/2026

[1~2] ( )에 들어갈 말로 가장 알맞은 것을 고르십시오.
이 동네로 이사를 ( )일 년이 됐다.
① 온 지  ② 올 때  ③ 오거나  ④ 오다가

20/08/2026

“कोरिया यात्राको नयाँ अध्यायमा सधैं सभ्य, सफल र सुखी रहनू भाइ। हाम्रो यस Kb korean language मा पढेको भाइ आफ्नो  मेहनत र ...
18/08/2026

“कोरिया यात्राको नयाँ अध्यायमा सधैं सभ्य, सफल र सुखी रहनू भाइ। हाम्रो यस Kb korean language मा पढेको भाइ आफ्नो मेहनत र इमानदारीका साथ अघि बढ्दै आज आफ्नो लक्ष्य पूरा गर्नू। र आफ्नो उज्ज्वल भविष्य बनाउन कोरिया प्रस्थान गर्नुभएकोमा उज्ज्वल भविष्यको धेरै–धेरै शुभकामना! 🇰🇷❤️🙏” अनि शुभ यात्रा भाइ (मनोज राना)

다음 그림을 보고 알맞은 것을 고르십시오.① 고릴라② 침팬지③ 보노보④ 오랑우탄
10/08/2026

다음 그림을 보고 알맞은 것을
고르십시오.
① 고릴라
② 침팬지
③ 보노보
④ 오랑우탄

समयमै सम्पर्क गर्नुहोला ।
06/08/2026

समयमै सम्पर्क गर्नुहोला ।

05/08/2026

정답 ?

04/08/2026

#तपाईको_ध्यान_कता?
कोरियन भाषा ईपिएसको अनलाईन फारम भर्ने ठाउँ यता !!!
अब फारम भर्ने दिन भोलि 20 गते सम्म मात्र।
छुट्नुहोला नी !!!
समयमा नै फारम भर्नको लागी हामीलाई सम्झनुहोस ।
सम्पर्क:- 9840378715 , 9747336583

01/08/2026

ो_फारम_अझै_भर्नुभएको_छैन?
यदि त्यस्तो हो र फारम भर्न चाहनुहुन्छ भने के.बि. कोरियन भाषा सेन्टर मोतीचोक धनगढीलाई सम्झन सक्नुहुन्छ । यहाँ धमाधम EPS को ONLINE फारम भरिदैछ । समयमा नै सम्पर्क गर्नुहोला ।

के. बि. कोरियन भाषा सेन्टर धनगढी - 7 मोतीचोक कैलाली
9840378715 , 9747336583

27/07/2026

EPS को फारम भर्नुभयो त?
भर्नुभएको छैन र भर्ने सोचमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोला । यहाँ धमाधम EPS को Online फारम भरिदैछ् ।
के.बि. कोरियन भाषा सेन्टर मोतीचोक धनगढी
9840378715 , 9747336583

Address

Dhangadhi
10900

Telephone

+9779865778126

Website

Alerts

Be the first to know and let us send you an email when Kb korean language posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Kb korean language:

Shortcuts

Share

Category