Dinesh kumar oli - दिनेश कुमार ओली

Dinesh kumar oli - दिनेश कुमार ओली Digital Creator | AI Videos | Reels & Shorts
Helping creators grow with viral content 🚀
Faith "󱢏" Motivation "󱢏" Tech "󱢏" Nepal 🇳🇵
(5)

आयो है आयो 🙏🙏 #गण्डकी प्रदेशको  #पाँचौ तहको प्रथम पत्रको नतिजा प्रकाशित । ३४७४ जना सहभागीमध्ये १३७६ जना आस हुन सफल । सबै...
18/08/2026

आयो है आयो 🙏🙏
#गण्डकी प्रदेशको #पाँचौ तहको प्रथम पत्रको नतिजा प्रकाशित । ३४७४ जना सहभागीमध्ये १३७६ जना आस हुन सफल । सबैलाई बधाई र शुभकामना ।

मधेश प्रदेशको पाँचौं तह (प्रशासन/लेखा) मा सिफारिस हुनुहुने सबैलाई हार्दिक बधाई तथा शुभकामना ।💐👏
09/08/2026

मधेश प्रदेशको पाँचौं तह (प्रशासन/लेखा) मा सिफारिस हुनुहुने सबैलाई हार्दिक बधाई तथा शुभकामना ।💐👏

एकदमै राम्रो 🙏लोकसेवा आयोगका पुराना प्रश्नपत्रहरु अब वेबसाईटमै पाइने भएको छ ❣️
27/07/2026

एकदमै राम्रो 🙏
लोकसेवा आयोगका पुराना प्रश्नपत्रहरु अब वेबसाईटमै पाइने भएको छ ❣️

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशित।
23/07/2026

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशित।

20/07/2026

चालु आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना कुनै पनि कार्यालयले नयाँ दरबन्दी सिर्जना नगर्ने, अस्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा माग नगर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञापनको बाढी आयो है  !!१. राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड२. राष्ट्रिय बीमा कम्पनी लिमिटेड३. राष्ट्रिय वाणिज्य बैंक...
03/07/2026

विज्ञापनको बाढी आयो है !!
१. राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड
२. राष्ट्रिय बीमा कम्पनी लिमिटेड
३. राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
४. कृर्षि सामग्री कम्पनी लिमिटेड

Messi 2-0 Austria Argentina won 2-0 against Austria in the FIFA World Cup match. 😮🇦🇷
22/06/2026

Messi 2-0 Austria

Argentina won 2-0 against Austria in the FIFA World Cup match. 😮🇦🇷

खरिदार (संघिय खरीदार) वा सो सरह पदको लिखित परीक्षा कार्यक्रम निर्धारण गरिएको सूचना !! 😊
22/06/2026

खरिदार (संघिय खरीदार) वा सो सरह पदको लिखित परीक्षा कार्यक्रम निर्धारण गरिएको सूचना !! 😊

18/06/2026

साँच्चै पछुतो लाग्यो अहिले 😄🥱 अब अर्को पाली फिक्स है😄🥱

आयो है आयो काठमाडौको खरिदारको प्रथम पत्रको नतिजा प्रकाशित । सबैलाई बधाई र शुभकामना ।https://www.psc.gov.np/category/writ...
17/06/2026

आयो है आयो
काठमाडौको खरिदारको प्रथम पत्रको नतिजा प्रकाशित । सबैलाई बधाई र शुभकामना ।
https://www.psc.gov.np/category/written_result/5405

Address

Chauraha
Dhangadhi
10900

Telephone

+9779800601223

Website

Alerts

Be the first to know and let us send you an email when Dinesh kumar oli - दिनेश कुमार ओली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Dinesh kumar oli - दिनेश कुमार ओली:

Shortcuts

Share