31/07/2025
नेपाली कांग्रेस कैलाली क्षेत्र नं ३ का क्षेत्रीय सचिव, फुटबल संघ कैलालीका पूर्व उपाध्यक्ष एवं सुदूरपश्चिम- ११ स्पोर्ट्स क्लवका संस्थापक अध्यक्ष सुरेश हमालको असामयिक निधनको खबरले अत्यन्तै मर्माहत भएकी छु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिर शान्तिको कामना गर्दछु । साथै यस अकल्पनीय दुःखमा परेका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । नेपाली खेलकुद क्षेत्रले यहाँको योगदान सदा स्मरण गरिरहनेछ ।
13/03/2025
चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघको तर्फबाट स्ववियु सभापतिमा दिपक राज भट्ट तथा उहाँको सम्पूर्ण टिमलाई अत्यधिक बहुमतले विजयी गराऔं। ❤️🙏
19/09/2023
निष्ठा, त्याग र साहसका प्रतिमुर्ति २०४६ सालको जन-आन्दोलनका कमान्डर लौह पुरूष गणेशमान सिंहको २६ औं स्मृती दिवसमा उहाँ प्रति भावपूर्ण श्रद्धासुमन । 🙏🙏
जय नेपाल !!!
11/09/2023
२४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगिता सुरु
कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँमा २४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगिता सुरु भएक...
19/08/2023
नेविसंघ कैलालीका अध्यक्ष युवा नेता मनिष कुवर र नेविसंघ ऐश्वर्य क्याम्पसका विद्यार्थी नेता समीर भण्डारीलाई जन्मदिनको अबसरमा हार्दिक मंगलमय शुभकामना छ्🙏❤️🇳🇵
24/06/2023
बझाङमा मन्त्री सिंह दम्पतीको दाहसंस्कार - MahendranagarPost
बझाङ: सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह दम्पतीको अन्त्येष्टि गरिए.....
24/05/2023
खप्तड जहाँ आउँदैछन् योगगुरु बाबा रामदेव र प्रधानमन्त्री प्रचण्ड
धनगढीः सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पहिलो पटक अन्तरराष्ट्रि
07/05/2023
स्वस्तिक अस्पताल टेकबहादुर चोखाल स्मृति कपको उपाधि स्टार सिटिलाई
धनगढीः स्वस्तिक अस्पताल टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियोगिताक
24/04/2023
सिक्किमकी नीलम बनिन् पहिलो 'द पोएट आइडल'
उनलाई जिताउन सिक्किम सरकारका पिएस तामाङलगायत लागिपरेका थिए भने विभिन्न कार्यक्रममा पुगेर मुख्यमन्त्रीले उनका ....
10/04/2023
कैलालीका कलाकार र्याप स्टारको उत्कृष्ट १२ भित्र
कलाकारले ‘सेतो आइमाई, इसै हो ला, द पेन गेम लगायत थुप्रै मर्मस्पर्शी गीतले निर्णायकसँगै दर्शकहरूको मन जितेका छन् ।