24/08/2026
सूचना । सूचना ।। सूचना ।।
आदरणीय अभिभावक ज्यू,नमस्कार
शै.स. २०८३ को प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल मिति २०८३-५-११ गते बिहान १०:३० बजेबाट वितरण गरिने बेहाेरा सम्पूर्ण विद्यार्थी तथा अभिभावकलाई जानकारी गरिन्छ । साथै परीक्षाको ग्रेडसिट अभिभावकको उपस्थितिमा मात्र वितरण गरिने पनि जानकारी गराइन्छ।