Balmiki +2

Balmiki +2

Share

Elevate your future with our comprehensive +2 program.

11/11/2025

धनगढीमा ‘Balmiki +2 Rising Star Premier League–2082’ आयोजना हुने !

राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुल, धनगढीले आयोजना गर्दै आएको अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता यस वर्ष ‘Balmiki +2 Rising Star Premier League–2082’ नामकरण गरिएको छ। प्रतियोगिताको मुख्य प्रायोजकमा Balmiki +2 Campus रहने भएको हो।
मंगलवार सम्पन्न विशेष कार्यक्रममा Balmiki +2 को तर्फबाट अध्यक्ष दिनेश भण्डारी र विद्यालयको तर्फबाट प्रबन्ध निर्देशक कैलन्द्र शाहीले सम्झौता पत्रमा हस्ताक्षर गर्दै मुख्य प्रायोजनको घोषणा गरेका हुन्।

विद्यालयले शिक्षा र खेलकुदको सन्तुलित विकास गर्दै विद्यार्थीको खेल भावना, क्षमता र आत्मविश्वास बढाउन प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।

Photos from Balmiki +2 's post 11/11/2025

🛡️ "Nurturing Responsible Citizens: A Crucial Session on Drug Addiction Prevention".
Balmiki International School hosted an impactful session for our Class XI and XII students today, focusing on the critical topic of "Drug addiction and its prevention."
We were honored to welcome Respected Inspector of Police Mr. Suraj Rokaya Chettri Sir and his dedicated team. Their insightful interaction raised vital awareness about the serious consequences of substance abuse and effective prevention strategies.
A huge thank you to Mr. Chettri Sir and his team for their commitment to youth welfare and for guiding our students toward a healthier, safer future. Together, we can make a difference!

11/09/2025
27/08/2025

Wishing you joy, wisdom, and prosperity this Ganesh Chaturthi. May the remover of obstacles guide your path with love and light. 🙏🐘

26/08/2025

Balmiki International School परिवारबाट
सम्पूर्ण महिला, शिक्षक तथा कर्मचारीहरूलाई हरितालिका तीज 2082 को हार्दिक मंगलमय शुभकामना। 🙏

25/08/2025

तीज पर्वको रमाइलो सुरुवात, दर खाने दिनको पावन अवसरमा हर्षोल्लास सहित हार्दिक शुभकामना।❤️❤️

22/08/2025

शारीरिक एवं मानसिक स्वास्थ्य संग जोडिएको खेलजगतमा फुटबल प्रशिक्षक राघवेन्द्र कार्की सुदुरपश्चिम बाट पहिलो महिला फुटबल खेलाडी उत्पादन संगै प्रशिक्षण गराई राष्ट्रिय संगै अन्तराष्ट्रिय खेलमा पदक हासिल गराउन सफल प्रशिक्षक हुन , हालै बङ्गलादेशमा भएको SAFF Under‑20 महिला च्याम्पियनसिपमा श्रीलङ्काविरुद्धको खेलमा ह्याट्ट्रिक गर्दै नेपाललाई शानदार जित दिलाउन महत्वपूर्ण भूमिका निभाउँदै उत्कृष्ट प्रदर्शन गरेकी नेपाली महिला फुटबलकी खेलाडी मिना देउवा पनि उनकै प्रशिक्षणार्थी हुन !🙏

Post Credit : Nawin PaneRu Sir.

15/08/2025

🌸✨ Happy Shree Krishna Janmashtami! ✨🌸
From the vibrant hearts of Balmiki +2 Program, we celebrate the divine birth of Shree Krishna — the symbol of love, wisdom, and dharma. 🪔💛

May the flute of Krishna fill our lives with melody, may His teachings guide our journey, and may the colors of devotion make our days brighter. 🌼🎶

जय श्री कृष्ण! 🙏💫

08/08/2025

✨🙏 जनै पूर्णिमा तथा रक्षा बन्धनको पावन अवसरमा 🙏✨
बाल्मिकी इन्टरनेशनल स्कूल +2 कार्यक्रमको तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षकगण र शुभेच्छुकमा सुस्वास्थ्य, समृद्धि र दीर्घायुको शुभकामना व्यक्त गर्दछौं।

जनै पूर्णिमा हामी नेपाली संस्कृतिको पहिचान, अध्यात्म र भाईचारा झल्काउने पर्व हो।
हामी सबैमा आपसी सद्भाव, आत्मबल र ज्ञानको उज्यालो फैलियोस्।

शुभ जनै पूर्णिमा! 💫 रक्षा बन्धनको धेरै धेरै शुभकामना!


---
Balmiki +2 Family.

Want your school to be the top-listed School/college in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Dhangadhi-5, Kailali
Dhangadhi
10900