एस.के. एजुकेशन

एस.के. एजुकेशन A complete training hub

शिक्षा सम्बन्धि सम्पुर्ण सुचना ,लोक सेवा आयोग ,शिक्षक सेवा आयोग सम्बन्धि तपाईं का जिज्ञासा को समाधान खोज्ने प्रयास हामी गर्ने छौ।। यो पेज लाइक गर्नुहोला

09/03/2024

**विशेष ग्रुप**
**नयाँ शैक्षिक सत्र**सुरू हुदैछ् **अधिकांश विद्यालयमा शिक्षक आवश्यक** पर्छ।
**सिप सिकेर तयार भएर बसम है*
**छिट्टै रोजगारीको अवसर मिल्न सक्ने**
# # जीवन उपयोगी सिप विकासका लागि **एस. के. मन्टेश्वरी शिक्षक तालिम** **महाअभियान**
# #नयाँ कक्षा सञ्चालन हुदैछन।
# #तालिम पश्चात **रोजगारीको** लागि सहयोग गरीने
# #अनुभवी प्रशिक्षकबाट कक्षा सञ्चालन गरीने
**न्युनतम शुल्क**
थप जानकारीका लागि
**एस.के.एजुकेशन प्रा.लि.**
**शिवनगर चोक**,धनगढी,कैलाली
फोन: **091526440/9866613649**
**9866613648/9800616776**

S. K. Online Tuition मा भर्ना हुन चाहाने विद्यार्थीहरुले तलको लिङ्कमा Click गरी दिइएको फाराम भरी वा 091526440/9866613649...
01/11/2023

S. K. Online Tuition मा भर्ना हुन चाहाने विद्यार्थीहरुले तलको लिङ्कमा Click गरी दिइएको फाराम भरी वा 091526440/9866613649 मा call गरी वा एस.के. एजुकेशन को कार्यालय शिवनगर चोक धनगढी कैलाली मा सम्पर्क गरी नाम रजिस्ट्रेशन गर्न सकीने जानकारी गराउदछौँ।https://surveyheart.com/form/6541ce4c4d11f807b040978e

01/11/2023

S.K. Education Dhangadhi को कम्प्यूटर साक्षरता महाअभियान अन्तर्गत Computer सिक्न चाहनुहुने सम्पुर्ण प्रशिक्षार्थीका लागि जानकारी गराउदछौ ।Basic,Advance,Diploma,Tally,Busy,Graphic design लगायतका कोर्षहरु सुलभ मूल्य मा बिहान 6:00 बजे देखि सांझ 6:00 बजे सम्म जुनसुकै समयमा भैरहेको र Seat सिमित भयको हुदा सिक्न इच्छुकले समय मै सम्पर्क गर्नुहोला ।
सम्पर्क:-
091526440/9866613649
9866613648/9800616776

दशैका कारण स्थगित भएका सम्पूर्ण कक्षाहरू आज देखि सञ्चालनमा आएको जानकारी गराउदछौँ।एस. के. एजुकेशन प्रा.लि.शिवनगर चोक,धनगढ...
30/10/2023

दशैका कारण स्थगित भएका सम्पूर्ण कक्षाहरू आज देखि सञ्चालनमा आएको जानकारी गराउदछौँ।
एस. के. एजुकेशन प्रा.लि.
शिवनगर चोक,धनगढी, कैलाली
फोन: ०९१५२६४४०

02/10/2023

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत पहिलो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका अनुसार चैत पहिलो सातादेखि परीक्षा हुने भएको हो ।

21/08/2023

Address

Shivnagar
Dhangadhi
10900

Telephone

+9779866613649

Website

Alerts

Be the first to know and let us send you an email when एस.के. एजुकेशन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to एस.के. एजुकेशन:

Shortcuts

Share

Category