आजको इन्टर्भ्यु केवल प्रश्न–उत्तर होइन, मेरो सपना पूरा गर्ने अर्को पाइला हो।
आत्मविश्वास, मेहनत र सिक्ने चाहनासहित नयाँ यात्राको सुरुवात गर्दैछु।
सफलता तयारी र अवसरको भेट हो।
Sahara HM Dhangadhi मा Internship को यो अवसरलाई उत्कृष्ट बनाउनेछु। ✨💼
Sahara HM Dhangadhi
होटल मेनेजमेन्ट, फेसन डिजाइन तथा ब्युटीसियन सम्बन्धिका ट्रेनिङ अब धनगढीको साहारा ट्रेनिङ इस्टिच्युटमा
📢 भर्ना खुल्यो! भर्ना खुल्यो! होटल म्यानेजमेन्ट र कुक तालिममा chinese cusion house keeping सुनौलो अवसर! 🏨👨🍳✨
Admissions are now open at sahara hotel Management and hospital
के तपाईं हस्पिटालिटी क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ?
CTEVT बाट सम्बन्धन प्राप्त sahara hotel management and hospitality ले तपाईंको "Build al Career" को सपना साकार पार्न विभिन्न तालिमहरूमा नयाँ भर्ना खुलाएको छ। 👑
हामी निम्न कोर्सहरूमा भर्ना लिइरहेका छौं:
🧑🍳 प्रोफेशनल कुक (Professional Cook)
🛎️ chinese cusion
☕ बरिस्ता (Barista)
🍹 बारटेन्डिङ (Bartending)
🥐 बेकरी (Bakery)
cusion
House keeping
चाहे तपाईं विश्व-स्तरीय शेफ बन्न चाहनुहुन्छ, दक्ष बरिस्ता, वा एक सफल होटल म्यानेजर,या आफ्नै होटेल खोल्न चाहानु हुन्छ! तपाईंको सफलताको यात्रा अब यहीँबाट सुरु हुन्छ!
✨ किन साहारा Hm रोज्ने?
✅ CTEVT बाट सम्बन्धन प्राप्त।
✅ दक्ष प्रशिक्षकहरूद्वारा प्रयोगात्मक तालिम।
✅ गुणस्तरीय शिक्षा र सिप विकासमा विशेष जोड।
✅ भविष्यमा रोजगारीको उच्च सम्भावना।
# आफ्नै होटेल सोराइ भएको
➡️ अहिले नै आवेदन दिनुहोस्!! सिमित सिट मात्र उपलब्ध छ।
🏢 sahara hotelmanagement and hospitality
📍 स्थान: धनगढी-5, तारानगर , कैलाली, नेपाल हिमशिखर को भवन
📞 सम्पर्क: 091-526960
9848462519
+9779849748405
9813678381
👉Note : Free , Kitchen Uniform, T-Shirt, Books, Educational Tour, hotel visit, Barista and Bakery classes. english language .computer class
🔹
hm Dhangadhi #भर्नाखुल्यो cusion #
sorai
Foam मा बनेको कला, कपभरि माया ❤️☕
प्रत्येक डिजाइनले भन्छ आफ्नै कथा ✨
Coffee मात्र होइन, यो एक passion हो 🤎
Latte art को हरेक स्ट्रोकमा creativity झल्किन्छ 🌿☕
🎓 भर्ना खुल्यो – साहारा HM धनगढी 🏨
सपना मात्र होइन, सीप पनि आवश्यक छ सफल हुन।
होटल म्यानेजमेन्ट र हस्पिटालिटी क्षेत्रमा उत्कृष्ट प्रशिक्षणको लागि आजै साहारा HM धनगढीमा भर्ना हुनुहोस्।
सीमित सिट उपलब्ध छन्, अवसर नगुमाउनुहोस्।
आजको निर्णयले भोलिको सफलता तय गर्छ! ✨📚
09/06/2026
Happy birthday to you Harish Wish you many many happy returns of the day
☕ Coffee बनाउने कला, स्वादको जादु
🌿 हरेक सिपमा माया र मेहनत मिसिएको
✨ कपभरि ताजापन र मुस्कान
💯 Coffee मात्र होइन, अनुभव पनि serve गर्दै
❤️ Coffee vibes, happy life! ☕️😊
03/06/2026
नयाँ ठाउँ, नयाँ कक्षा, नयाँ साथीहरूसँग अब जीवनको नयाँ यात्रा सुरु हुँदैछ।
हजुरहरू सबैलाई हाम्रो साहारा होटल म्यानेजमेन्ट एण्ड हस्पिटालिटी परिवारमा हार्दिक स्वागत छ। साथै, उज्ज्वल भविष्यको लागि धेरै धेरै शुभकामना व्यक्त गर्दछौं।
आशा छ, हजुरहरूले मेहनत, लगनशीलता र अनुशासनका साथ अध्ययन गर्दै आफ्ना सपना र लक्ष्यहरू पूरा गर्नुहुनेछ। जीवनमा सफल, सक्षम र दक्ष व्यक्ति बन्नुहोस् भन्ने हाम्रो शुभेच्छा छ।
एकपटक फेरि, हजुरहरू सबैलाई साहारा होटल म्यानेजमेन्ट एण्ड हस्पिटालिटीमा हार्दिक स्वागत तथा सफल भविष्यको शुभकामना। 🙏🌸
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Dhangadhi, Kailali
Dhangadhi
10900
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |