27/05/2026
****बिदा सम्बन्धी सूचना****
नेपाल सरकारद्वारा घोषित बिदा अनुसार मिति २०८३ जेष्ठ १४ गते बकर इद,१५ गते गणतन्त्र दिवस, १६ गते शनिबार, १७ गते आइतबार परेका कारण विद्यालयमा लगातार ४ दिन बिदा रहनेछ।
२०८३ साल जेष्ठ १८ गते सोमबार देखि विद्यालय पूर्ववत् रुपमा सञ्चालन हुने व्यहोरा जानकारीका लागि अनुरोध छ।
सिद्धार्थ विद्या निकेतन हाई स्कूल
धनगढी -१, कैलाली।