24/06/2018
Shree Malika Higher Secondary School & College Chaumala-02, Kailali
Education is an endless enlightment! With the motto of 'Education For Humankind' Shree Malika Higher Secondary School & College was established in 2016 B.S.
Shree Malika Higher Secondary School & College (SMHSS&C) is only one High School in Chaumala-02, VDC which lies in the Mahendra Highway East to West. From the initial stage of its establishment, a highly experienced teachers' team led by The Nepal Government and resourceful ideas in teaching and learning processes so that 'MHSSC' could prove itself as a modern, dedicated and efficient institution
24/06/2018
08/03/2018
चौमाला बहुमुखी क्याम्पस चौमालाको भवन निर्माणको सिलान्यास बिहिवार एक समारोहका बिच पुर्ब मन्त्री कैलाली निर्वाचन क्षेत्र ४ का प्रतिनिधिसभाका सदस्य माननीय लेखराज भट्ट ज्युले गर्नु भएको थियोे । चौमाला बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिनेशराज जोशीको अध्यक्षता सिलान्यास समारोहमा गौरीगंगा नगरपालिकाका नगर प्रमुख भिम बहादुर देउवा रहनु भएको थियो ।
26/03/2017
चौमाला बहूमुखी क्याम्पसबाट कैलालीको गोदावरी मा गएको वनभोजको एक झलक
17/03/2017
यस कैलालीको चौमाला गौरीगंगा नगरपालिका (Gauriganga Municipality) मा रहेको चौमाला वहुमूखी क्यामसमा फाल्गुन १८ गते सम्पन्न भएको स्व.वि.यू. चुनावमा निर्वाचित ११ जना सदस्य लाई क्याम्पस प्रमुखद्रारा सबैलाई प्रमाण पत्र वितरण गरिएको एक झलक ।
तस्विर कैद : Prakash Acharya
11/03/2017
कंचनपुरको घटनाको चौमालामा पनि विरोध
तस्विर कैद: शेखर बोहरा
23/02/2017
progresssive Chaumala
21/02/2017
चौमाला बहुमूखी क्याम्पसमा अब देखि स्कुल बसको सुविधा
03/01/2017
Chaumala multiple campus ko bhaban nirman samitiko sadasya bhayako awostha...
Curtesy: Prakash Acharya
कुनैपनि वस्तु आफ्नो पसिनाको कमाईले किन्नुस् ता कि यहाँहरुको धेरैजसो ईच्छा आफै मरेर जानेछ ।
#अनुकरकण
28/05/2015
आज गंगादशहरा.....अर्थात कैलालीको उर्मा गा.वि.स.को बेहडा बाबा मन्दिरमा आजको दिन विशेष रुपमा जल चढाउने, पूजा हुने तथा ठूलो मेला लाग्ने गर्दछ । कृपया १/१ लाईक गरी फेसबुक मार्फत यसको दर्शन गरौँ । आजको दिन शुभ रहोस् जय बेहडा बाबा ! सबैको मनोकामना पुराहोस्!!!
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Address
Bazaar Road
Dhangadhi
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |