02/09/2025
थप भएको राष्ट्रिय निकुञ्ज
सम्पूर्ण लोकसेवा अध्ययनरत साथी हरूका लागि सहयोगको लागि खोलिएको( बिशेश इन्जिनियरीङ्ग सेवा)
अमिन
02/09/2025
थप भएको राष्ट्रिय निकुञ्ज
18/07/2025
12/07/2025
Black Day: आज असार २८ गते, नेपाली इतिहासको कालो दिन। वीरगन्जबाट काठमाडौंतर्फ जादै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स चितवनको सिमलताल स्थित त्रिशुली नदीमा खसेको थियो। बसमा सवार बाराका ६ जना सहित ६२ जना यात्रु बेपत्ता भएका थिए भने ३ जना नदीको पानी तरेर ज्यान जोगाएका थिए। धेरै दिनको खोजीपछि २४ जनाको मात्र शव फेला परेको थियो भने बस सहित ३८ जनाको अवस्था अझै अज्ञात छ। आज उक्त घटनाको एक वर्ष पुगेको छ।उक्त बसमा धेरै जनाले आफ्नो सन्तान, आफन्त गुमाए भने धेरै जनाको सपना अधुरै रह्यो। हार्दिक श्रद्धाञ्जली 🙏😥
23/05/2025
अब हुम्ला जिल्ला पनि साक्षर जिल्ला घोषणा 🥰🥰
21/05/2025
अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२५ ( The International Booker Prize 2025) :
© Dhirendra Kumar Mahato
17/05/2025
कसले के पत्ता लगाए 💯💯 G.K
12/05/2025
G.k समसामयिक
भोलि 3 baje Google form marfat mcq exam hune cha stay tuned