26/05/2026
Reach → पुग्नु
React → प्रतिक्रिया दिनु
Reality → यथार्थ
Reason → कारण
Receive → प्राप्त गर्नु
Recent → हालसालैको
Recognize → चिन्ने
Recommend → सिफारिस गर्नु
Record → अभिलेख
Recover → निको हुनु
Reduce → घटाउनु
Reflect → प्रतिबिम्बित गर्नु
Refuse → अस्वीकार गर्नु
Region → क्षेत्र
Register → दर्ता गर्नु
Regular → नियमित
Relation → सम्बन्ध
Relax → आराम गर्नु
Release → मुक्त गर्नु
Relief → राहत
Religion → धर्म
Remember → सम्झनु
Remove → हटाउनु
Repair → मर्मत गर्नु
Repeat → दोहोर्याउनु
Replace → बदल्नु
Reply → जवाफ दिनु
Report → रिपोर्ट
Represent → प्रतिनिधित्व गर्नु
Request → अनुरोध
Research → अनुसन्धान
Respect → सम्मान
Respond → प्रतिक्रिया दिनु
Rest → आराम
Result → परिणाम
Retire → अवकाश लिनु
Return → फर्कनु
Reveal → प्रकट गर्नु
Review → समीक्षा
Reward → इनाम
Rich → धनी
Ridiculous → हास्यास्पद
Risk → जोखिम
Road → सडक
Rocket → रकेट
Routine → दिनचर्या
Rule → नियम
Rural → ग्रामीण
Rush → हतार गर्नु
Reality → सत्यता