17/05/2026
Rising Star English School Dhangadhi
Educating the children for better future.
17/05/2026
Tiny hands, bright minds — learning body parts with fun and smiles at Rising Star English Boarding School.
“Head, shoulders, knees and toes — our little stars learn as they grow!” ✨
“At Rising Star English Boarding School, learning body parts becomes a joyful adventure for our LKG (Section B)stars.” 💖
“Eyes to see, ears to hear, little learners shining bright every year!” 🌈
“Fun learning begins with knowing ourselves — happy body parts activity in LKG (Section B)!” 😊
Learning about our amazing human body organs and how they connect us to the world. 😊
Our Tiny learners are exploring the human body organs.
📷 : mahat miss
09/05/2026
विद्यालय बिदा सम्बन्धी सूचना 🙏
02/05/2026
विद्यालय पुनः सञ्चालन सम्बन्धी सूचना 🙏
“‘मन नै सबै कुरा हो, जसरी सोचिन्छ त्यस्तै बनिन्छ।’
यस बुद्ध वचनलाई आत्मसात गर्दै सबैमा बुद्ध जयन्तीको मंगलमय शुभकामना।”. 🙏🕊️♥️
01/05/2026
अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना!
राइजिङ स्टार इङ्ग्लिस बोर्डिङ स्कुल परिवारको तर्फबाट सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा सम्मानपूर्वक हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
तपाईंहरूको अथक मेहनत, इमान्दारिता र समर्पणले समाज तथा राष्ट्र निर्माणमा पुर्याएको अमूल्य योगदानप्रति उच्च सम्मान प्रकट गर्दै सुख, समृद्धि र उज्ज्वल भविष्यको कामना गर्दछौँ।
01/05/2026
बुद्ध जयन्तीको यस पावन अवसरमा विद्यालय परिवारको तर्फबाट सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक कर्मचारी तथा प्रिय विद्यार्थी नानीबाबुहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
शान्तिका दूत भगवान गौतम बुद्धले देखाउनुभएको सत्य, अहिंसा, करुणा र मध्यम मार्गको सन्देशलाई आत्मसात् गर्दै हामी सबैले सभ्य, अनुशासित र उज्ज्वल भविष्य निर्माणतर्फ अग्रसर हुन सकौँ भन्ने कामना गर्दछौँ।
सबैको जीवनमा शान्ति, सद्भाव र समृद्धि कायम रहोस्। बुद्ध जयन्तीको हार्दिक शुभकामना! 🙏
30/04/2026
धनगढी उप-महानगरपालिकाद्वारा सञ्चालन गरिएको आधारभुत तह परीक्षा २०८२ मा यस विद्यालायबाट जम्मा २१ जना विद्यार्थीको सहभागिता रहेको थियो जसमा पहिलो चरणको नतिजा प्रकाशनमा १९ जना विद्यार्थीहरु उर्तीण भएका थिए भने २ जना विद्यार्थीहरु ग्रेडबृद्धि परीक्षामा सहभागी हुनुपर्ने थियो । तसर्थ उक्त ग्रेडबृद्धि परीक्षामा उत्कृष्ट GPA प्राप्त गरि कक्षा ८ मा उर्तीण हुन सफल भएकोमा हार्दिक बधाई छ । साथै यो ग्रेडबृद्धि परीक्षाको नतिजा प्रकाशन पश्चात आधारभुत तह परीक्षा २०८२ मा विद्यालयको पहिलो ब्याचले सत प्रतिशत ( १००%) नतिजा हासिल गरेको छ ।
30/04/2026
शान्तिको सन्देश बोकेका बुद्ध र समाजलाई अगाडि बढाउने श्रमिकहरूको सम्मान गर्दै, भोलिको दिन विशेष रहने छ । यस पावन अवसरमा विद्यालय बिदा रहनेछ।
शान्ति र परिश्रमको प्रेरणादायी दिनको हार्दिक शुभकामना!
सबैमा हार्दिक शुभकामना। 🕊️
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Matiyari/6/dhunge Bazar(kailali)
Dhangadhi