Subash Raut

Subash Raut When your intensions are
pure,you don't lose anyone
they lose you.❤️❤️

सबैमा सुभकामना😀🤔
11/05/2026

सबैमा सुभकामना😀🤔

29/04/2026

आज मिति=२०८३-१-१६ बाट भर्ना अभियान समापन।भोलि अर्थात मिति=२०८३-१-१७ बाट पाठ्यपुस्तक वितरण हुने भयकाले सम्पूर्ण बिद्यार्थी भाइबहिनीहरु उपस्थित भइ पाठ्यपुस्तक लिदिनु होला। साथै बिधालय ब्यबस्थापन समितीका पदाधिकारि,अभिभावक सघंका पदाधिकारी,अभिभावक ज्युहरु र स्थानिय सरोकारवाला ज्युहरु पाठ्यपुस्तक वितरण मा सहजीकरण र अनुगमन गरिदिनुहुन विनम्र अनुरोध
गर्द्छोँ।

कक्षा: आठ (८)  नगरस्तरिय बार्शिक परिक्षा 2082 को नतिजा प्रकाशन।सफल सबै बिद्यार्थी भाइ बहिनिहरुलाइ हार्दिक बधाई।आउने दिनह...
21/04/2026

कक्षा: आठ (८)
नगरस्तरिय बार्शिक परिक्षा 2082 को नतिजा प्रकाशन।
सफल सबै बिद्यार्थी भाइ बहिनिहरुलाइ हार्दिक बधाई।
आउने दिनहरुमा अझै राम्रो गर्नुहोला।♥️♥️

आज हामी सबैका लागि निकै विशेष र भावुक दिन हो, किनकि हामी यहाँ आफ्ना प्रिय SEE विद्यार्थीहरूलाई विदाइ दिन भेला भएका छौँ। ...
29/03/2026

आज हामी सबैका लागि निकै विशेष र भावुक दिन हो, किनकि हामी यहाँ आफ्ना प्रिय SEE विद्यार्थीहरूलाई विदाइ दिन भेला भएका छौँ। वर्षौँसम्मको अध्ययन, रमाइलो, मेहनत र अविस्मरणीय सम्झनाहरूपछि अब तपाईंहरू जीवनको नयाँ यात्रातर्फ अघि बढ्दै हुनुहुन्छ।
प्रिय SEE विद्यार्थीहरू, तपाईंहरू यस विद्यालयका महत्वपूर्ण सदस्य हुनुहुन्छ। तपाईंहरूको उपस्थितिले कक्षाकोठालाई ऊर्जा, जिज्ञासा र खुशीले भरिएको बनाएको छ। पहिलो दिनदेखि आजसम्म तपाईंहरू केवल पढाइमा मात्र होइन, जिम्मेवार र आत्मविश्वासी व्यक्तिको रूपमा पनि विकास हुनुभएको छ।
अब तपाईंहरू SEE परीक्षाको तयारीमा हुनुहुन्छ। यो केवल ज्ञानको परीक्षा मात्र होइन, तपाईंहरूको आत्मविश्वास र दृढताको पनि परीक्षा हो। आफूमाथि विश्वास राख्नुहोस्, लक्ष्यमा केन्द्रित हुनुहोस्, र आफ्नो उत्कृष्ट प्रयास दिनुहोस्।
आगामी जीवनमा धेरै चुनौती र अवसरहरू आउनेछन्। असफलतासँग कहिल्यै नडराउनुहोस्, किनकि असफलता नै सफलताको पहिलो पाइला हो। सधैं सिकिरहनुहोस्, नम्र रहनुहोस्, र साहसका साथ आफ्ना सपना पूरा गर्न अघि बढ्नुहोस्।
हामी तपाईंहरूलाई धेरै मिस गर्नेछौँ—तपाईंहरूको मुस्कान, मित्रता र विद्यालयप्रतिको योगदानलाई हामी तपाईंहरूमा गर्व गर्छौं र तपाईंहरूको उज्ज्वल भविष्यको कामना गर्दछौं। तपाईंहरूलाई SEE परीक्षाको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। तपाईंहरू सफल हुनुहोस् र हामी सबैलाई गर्व गर्ने अवसर दिनुहोस्।
धन्यवाद!

बार्शिक परीक्षा सन्चालन।।।अनुगमन।।
26/03/2026

बार्शिक परीक्षा सन्चालन।
।।अनुगमन।।

💚💚जन्म दिनको अनगिन्ती सुभकामना 🍰🍰🍕🍕Ganesh Yadav सर जि।💚💚🎂🎂
24/01/2026

💚💚जन्म दिनको अनगिन्ती सुभकामना 🍰🍰
🍕🍕Ganesh Yadav सर जि।💚💚🎂🎂

ल आयो ।
22/01/2026

ल आयो ।

जाडो बिदा।
29/12/2025

जाडो बिदा।

अर्धबार्शिक परीक्षा morning shift Cl-4,5,6,7
18/12/2025

अर्धबार्शिक परीक्षा
morning shift
Cl-4,5,6,7

अर्धबार्शिक परिक्षा पहिलो दिन।
14/12/2025

अर्धबार्शिक परिक्षा
पहिलो दिन।

Address

Dangadimai 14
Dhangadhi

Telephone

+9779861730891

Website

Alerts

Be the first to know and let us send you an email when Subash Raut posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category