Discovery Secondary School

Discovery Secondary School “Education is the most powerful weapon which you can use to change the world.”

Many Many happy returns of the day happy birthday both of you babu.God bless you.stay happy and healthy 🎂🎁🎉🎊
25/08/2026

Many Many happy returns of the day happy birthday both of you babu.God bless you.stay happy and healthy 🎂🎁🎉🎊

Happy birthday to you all
25/08/2026

Happy birthday to you all

25/08/2026

✨ Learning by Doing! 📚🌈
Our UKG little learners enjoyed a fun and engaging Articles Activity on “A” and “An”. 🅰️💡
Through hands-on practice, they learned to identify and use A and An correctly with different words. 👏🥰
Learning becomes more meaningful when children learn by doing! ❤️🌟

लागूऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रमआज मिति २०८३ साल भदौ ८ गते धनगढी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय, धनगढी, ...
24/08/2026

लागूऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आज मिति २०८३ साल भदौ ८ गते धनगढी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय, धनगढी, कैलालीद्वारा आयोजित लागूऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा रवि तामाङ सरले लागूऔषध भनेको के हो, यसको प्रयोगबाट हुने असर तथा हानि, लागूऔषधबाट कसरी बच्न सकिन्छ, कसरी गलत संगत वा दलालको प्रलोभनमा फस्न सकिन्छ र त्यसबाट कसरी मुक्त हुन सकिन्छ भन्ने विषयमा महत्वपूर्ण जानकारी प्रदान गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई लागूऔषधबाट टाढा रहन र अरूलाई पनि यसबाट जोगाउन प्रेरित गर्नुभयो।
कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थी भाइबहिनीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै लागूऔषधसम्बन्धी धेरै महत्वपूर्ण जानकारी हासिल गरेका छन्। विद्यार्थीहरूले आफू लागूऔषध प्रयोग नगर्ने तथा आफ्ना साथीभाइ र आफन्तलाई पनि यसको दुव्र्यसनमा फस्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस्तो महत्वपूर्ण जनचेतनामूलक कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई सचेत गराउनुभएकोमा धनगढी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय तथा कार्यक्रमका प्रशिक्षक रवि तामाङ सरलाई विद्यालय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ।

Many Many happy returns of the day happy birthday nanu, babu, god bless you, stay happy and healthy 🎁 🎉 🎊
24/08/2026

Many Many happy returns of the day happy birthday nanu, babu, god bless you, stay happy and healthy 🎁 🎉 🎊

24/08/2026

हार्दिक श्रद्धाञ्जली
मिति २०८३ साल भदौ ४ गते धनगढी उपमहानगरपालिका–७, मनेहरामा अवस्थित तालमा पौडी खेल्ने क्रममा डुबेर भएको दुःखद निधनप्रति डिस्कभरी माध्यमिक विद्यालय परिवार गहिरो दुःख व्यक्त गर्दछ।
हाम्रो विद्यालयमा अध्ययनरत कक्षा २ का प्रिय विद्यार्थी शिशिर बस्याल र कक्षा ४ का प्रिय विद्यार्थी विराज आग्रीको असामयिक निधनले सम्पूर्ण विद्यालय परिवार, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूलाई अत्यन्त मर्माहत बनाएको छ।
दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ। यस दुःखद घडीमा डिस्कभरी माध्यमिक विद्यालय परिवारको तर्फबाट एक मिनेट मौन धारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।
दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली।
शोकसन्तप्त परिवारमा हार्दिक समवेदना।

Happy birthday to our dear students...
24/08/2026

Happy birthday to our dear students...

Happy birthday nanu
24/08/2026

Happy birthday nanu

Happy Birthday Salina Chand maam
22/08/2026

Happy Birthday Salina Chand maam

नतिजा स्थगित सम्बन्धी सुचना ।
21/08/2026

नतिजा स्थगित सम्बन्धी सुचना ।

Address

Kantipur Tole
Dhangadhi
977

Opening Hours

Monday 09:30 - 16:00
Tuesday 09:30 - 16:00
Wednesday 09:30 - 16:00
Thursday 09:30 - 16:00
Friday 09:30 - 16:00
Sunday 09:30 - 16:00

Telephone

9858423414

Website

Alerts

Be the first to know and let us send you an email when Discovery Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Discovery Secondary School:

Shortcuts

Share

Category