B. D. Joshi Creations

B. D. Joshi Creations This page includes different information related to education sector and videos of online classes You can call to 9848729260 for more information

13/03/2024
अब optional subject मा पनि आन्तरीक मूल्यांकन सैद्धान्तिक ७५ र प्रयोगात्मक २५ लागुस्रोत:https://moecdc.gov.np/en/notice/6...
05/12/2023

अब optional subject मा पनि आन्तरीक मूल्यांकन सैद्धान्तिक ७५ र प्रयोगात्मक २५ लागु

स्रोत:https://moecdc.gov.np/en/notice/66

राष्ट्रिय बीमा संस्थानमा जागिर को अवसर! बिस्तृत जानकारी का लागि : http://www.rbs.gov.np मा जानुहोस
07/04/2023

राष्ट्रिय बीमा संस्थानमा जागिर को अवसर! बिस्तृत जानकारी का लागि : http://www.rbs.gov.np मा जानुहोस

📌📌 विद्यार्थी भर्ना सम्बन्धी सूचना❗❗नेपाली सेना, श्री सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित देशभर रहेका सैनिक  विद्यालय/मह...
17/03/2023

📌📌 विद्यार्थी भर्ना सम्बन्धी सूचना❗❗
नेपाली सेना, श्री सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित देशभर रहेका सैनिक विद्यालय/महाविद्यालयहरूमा शैक्षिक सत्र २०८० मा विभिन्न तह(कक्षा६,३,१, Playgroup, Nursery)मा अध्ययन गर्न / गराउन इच्छुक नेपाली सेनाका सकलदर्जा (बहालवाला तथा भू.पू. सैनिक) तथा गैर सैनिक व्यक्तिका छोरा/छोरीहरूको भर्नाको सम्बन्धमा सम्बन्धित सबैलाई जरुरी सूचना.....

✍️फारम वितरण तथा दर्ता मिति:-२०७९ चैत्र १ गते देखि चैत्र १४ गते सम्म (विहान १० बजे देखि दिउँसो ४ बजे सम्म)
✍️ सम्पर्क तथा प्रवेश पत्र वितरण: २०७९ चैत्र १७ गते शुक्रबार ( ११ बजे देखि साँझ ५ बजे सम्म)
✍️ लिखित प्रवेश परीक्षा: २०७९ चैत्र १८ गते शनिबार दिउँसो १ बजे।
✒️➡️थप जानकारीका लागि सम्बन्धित विद्यालयको वेवसाइट , फेसबुक पेज वा प्रिन्सिपल कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।

17/03/2023

कक्षा - ६ मा नयाँ विद्यार्थी भर्ना सम्वन्धी सूचना

सुदूरपश्चिम विश्वविद्यालय मा कर्मचारी आवश्यकता ! विस्तृत जानकारी को लागि www.servicecomission.fwu.edu.np मा जानुहोस
17/03/2023

सुदूरपश्चिम विश्वविद्यालय मा कर्मचारी आवश्यकता ! विस्तृत जानकारी को लागि www.servicecomission.fwu.edu.np मा जानुहोस

सुदूरपश्चिम विश्वविद्यालय मा २५ जना उप प्राध्यापक को विज्ञापन! विस्तृत जानकारी का लागि www.servicecomission.fwu.edu.np म...
17/03/2023

सुदूरपश्चिम विश्वविद्यालय मा २५ जना उप प्राध्यापक को विज्ञापन! विस्तृत जानकारी का लागि www.servicecomission.fwu.edu.np मा जानुहोस

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when B. D. Joshi Creations posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category