Shree Dhangadhi Model Technical Secondary School
Shree Dhangadhi Model Technical Secondary School was established in 2004 B.S in the period of Rana R
SECOND DAY OF SPORTS
SPORTS TIME
13/09/2025
पठनपाठन २०८२-०५-३० गतेदेखि ।
अत्यन्तै जरुरी सूचना।
******************
बिषय:- बिध्यालयकाे पठनपाठन सुचारू हुने सम्बन्धमा ।
उपर्युक्त बिषय सम्बन्धमा मिति २०८२/०५/२३ गते देखि संचालन भएको GenZ काे राष्ट्रब्यापि अान्दोलन का कारण सृजित परिस्थिति लाई मध्य नजर गरि जिल्ला प्रशासन कार्यालय कैलाली द्वारा जिल्लाभर लागू हुने गरि गरिएको निशेधाज्ञा/ कर्फ्यु निश्चित स्थान हरु बाहेक अन्यत्र हटि सकेकाले मिति २०८२/०५/३० गते साेमबार बाट हाम्रो बिध्यालयमाकाे समग्र पठनपाठन पूर्बवत समयानुसार सुचारू हुने ब्यहाेरा सम्पूर्ण शिक्षक,कर्मचारी एब्म बिध्यार्थी बर्गमा सूचित गरिन्छ ।
साथै कक्षा-११ र १२ काे प्रथम त्रैमासिक
*******************************
परीक्षा ( First - Term Exam) नयाँ परीक्षा तालिका ( Exam Routine) प्रकाशित गरि दशै/तिहार/ छठ पर्व पछि संचालन गरिने ब्यहाेरा पनि सम्बन्धित सम्पूर्णमा सूचित गरिन्छ ।
लक्षमण दत्त भट्ट
प्रधानाध्यापक
श्री धनगढी नमुना प्राबिधिक माबि,धनगढी उपमहानगरपालिका -८ कैलाली ।
01/09/2025
Congratulations sir keep it up
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Dhangadhi-8, Kailali
Dhangadhi
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |