20/05/2019
Welcome to Public Vidya Niketan, Shivnagar, Dhangadhi.
Public Vidya Niketan is the winners' destination with world -class education. Recognized by the Government of Nepal, it is patroned and promoted by a team.
20/05/2019
Welcome to Public Vidya Niketan, Shivnagar, Dhangadhi.
20/04/2019
Only Few Seats Remaining...
18/04/2019
Admission Open for the Academic Session 2076...
14/04/2019
परीक्षा सम्बन्धी अत्यन्त जरूरी सूचना
यस विद्यालयमा कक्षा ३ मा अध्ययनरत छात्र समीर राेकायाकाे असामयिक निधनमा भाेलि मिति २०७५/०४/१६ गते शाेक मनाइदै विद्यालय वन्द रहने भएकाेले उक्त दिनका सबै परीक्षाहरू यही मिति २०७५/०४/२१ गते हुने भएकाेले साे अनुसार गर्न गराउन हुन सम्बन्धित सबैलाई जानकारी गराईएकाे छ।
संस्थाक/ प्रिन्सिपल
श्री पब्लिक विद्या निकेतन
शिवनगर, धनगढी, कैलाली ।
31/07/2018
हार्दिक श्रद्धाञ्जली
यस पब्लिक विद्या निकेतनमा कक्षा ३ मा अध्यनरत मेधावी तथा अनुशासित छात्र समीर राेकायाकाे अल्पायुमै असामयिक निधन भएकाेले दिवंगत अात्माकाे चीरशान्तिकाे कामना गर्दै यस दुखद् घडीमा परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
संस्थापक/प्रिन्सिपल
उपेन्द्र बम
तथा
श्री पब्लिक विद्या निकेतन परिवार
शिवनगर, धनगढी, कैलाली ।
Public Vidya Niketan
02/03/2018
रङ्गहरूकाे पर्व फागु पूर्णिमा २०७४ काे शुभ अवसरमा हामी सम्पूर्ण अभिभावक एवम् शुभेच्छुकहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दछाैं।
18/09/2017
विद्यार्थीहरूलाई हाम्रो परम्परा र संस्कृतिकाे महत्त्व सिकाउँदै दशैं उत्सव मनाईंदै।
30/06/2017
अाज हाम्रो जन्म दिन र हामीले अाफ्नाे विद्यालयबाट उपहार पाएका छाैं।