Galaxy Higher Secondary School,Dhangadhi (GHSS)

Galaxy Higher Secondary School,Dhangadhi (GHSS)

Share

HONESTY KNOWLEDGE KINDNESS It is offering an outstanding education to students and is located in safe ànd secure environment that are conducive to learning.

Galaxy Secondary School, founded by Jiba Nath Jaishy, is an independent, coeducational, privately endowed school under the bundle of academicians in Dhangadhi and was established to strive for quality education to the people of Far western. Since its inception, Galaxy has maintained its high quality in educational standard ànd achieved several national and regional awards and honor. We are more th

Photos from Galaxy Higher Secondary School,Dhangadhi (GHSS)'s post 19/07/2026

शिक्षक अभिभावक अन्तर्क्रिया कार्यक्रम
कक्षा ९ (२०८३/०४/०२)
कक्षा ८ (२०८३/०४/०३)

Photos from Galaxy Higher Secondary School,Dhangadhi (GHSS)'s post 11/07/2026

शिक्षक अभिभावक अन्तर्क्रिया
कक्षा: १०
मिति-२०८३/०३/२७

07/07/2026
Photos from Galaxy Higher Secondary School,Dhangadhi (GHSS)'s post 30/06/2026

Regular ECA Prize Distribution

24/06/2026

धनगढी उपमहानगरपालिकाको सूचना बमोजिम १२ गतेसम्म गर्मी बिदा रहेकाले भोलिदेखि सञ्चालन हुने भनिएका कक्षा १२ का कक्षाहरू समेत असार १५ गते सोमबारदेखि सुचारु हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ।

21/06/2026


21/06/2026

Carrying forward the legacy of excellence established by Galaxy Secondary School, Galaxy Multiple College has made a remarkable beginning by achieving outstanding results across Sudurpashchim Province in its very first year of establishment.
With a commitment to quality education and academic excellence, we are delighted to announce that admissions are now open for the Bachelor of Business Studies (BBS) First Year. We cordially invite aspiring students to become a part of our vibrant academic community and shape a successful future with us.
Galaxy Multiple College -GMC
📞091590877

Photos from Galaxy Higher Secondary School,Dhangadhi (GHSS)'s post 20/06/2026

आफ्ना जिन्दगीको सुनौलो गन्तव्यको सहयात्रीका रूपमा हामीलाई विश्वास गरी अथक मिहिनेत, परिष्कृत अनुशासन, उत्कृष्ट समय व्यवस्थापन गरी विद्यालयको सर्वोत्कृष्टतामा गजुर थप्दै हामीलाई गौरवान्वित तुल्याउने नतिजा हासिल गर्ने प्यारा विद्यार्थी भाइबहिनीहरूलाई हृदयदेखि नै बधाइ ज्ञापन गर्दछौँ। यस उपलब्धिको अर्को महत्वपूर्ण पाटो अभिभावक ज्यूहरू प्रति पनि सहकार्यका निम्ति कृतज्ञतासहित हार्दिक बधाई टक्र्याउँदछौँ।

ग्यालेक्सीका आकाश ठगुन्ना कक्षा १२ मा "नेपाल टपर" 19/06/2026

Thank You Phulbarikhabar.com
https://www.phulbarikhabar.com/news.php?nid=5775

ग्यालेक्सीका आकाश ठगुन्ना कक्षा १२ मा "नेपाल टपर" धनगढी। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित ग्यालेक्सी मा विकास छात्र आकाश ठगुन्न...

19/06/2026

Thank You CALL24 NEWS

ग्यालेक्सीका आकाश ठगुन्ना कक्षा १२ मा "नेपाल टपर"

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित ग्यालेक्सी मा विकास छात्र आकाश ठगुन्नाले विज्ञान संकायतर्फ ३.९६ हासिल गर्दै नेपाल प्रथमहरु मध्य एक बन्न सफल भएका छन्। यस उपलब्धिसँगै ग्यालेक्सी मा विले आफ्नो शैक्षिक सर्वोत्कृष्टता पुन: प्रमाणित गरेको छ।

निरन्तर मेहनत, अनुशासन र अध्ययनप्रतिको समर्पणका कारण उनले कक्षा १२ मा पनि उत्कृष्ट नतिजा हासिल गर्दै देशकै उत्कृष्ट विद्यार्थी बन्न सफल भएका हुन् । २०८० को एस इ इ परीक्षामा समेत संस्थागत विद्यालयहरूबाट धनगढी उपमहानगरपालिका भरिमा सर्वोत्कृष्ट अङ्क ल्याएबापत नगरपालिकाले आफ्नो स्थापना दिवसका दिन उनलाई सम्मान समेत गरेको थियो।
ग्यालेक्सी माविको यो सर्वोत्कृष्टता पहिलो पटक भने होइन । यस अघि पनि कक्षा १२ तथा एसइका नतिजाहरूमा प्रदेशकै प्रतिनिधित्व गर्दै राष्ट्रिय नतिजामा प्रतिस्पर्धी नतिजा ग्यालेक्सीले ल्याउने गरेको छ । २०७९ को एस इ इमा सुदूरपश्चिमबाट एक जनाको मात्र ४.० जिपिए आउँदा उक्त जिपिए समेत यसै विद्यालयकी छात्रा नितु बिष्टले हासिल गरेकी थिइन्।

Want your school to be the top-listed School/college in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Dhangadhi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00