वि.नि/प्रा.स तथा शिक्षक सेवा तयारी पेज

  • Home
  • Nepal
  • Dhangadhi
  • वि.नि/प्रा.स तथा शिक्षक सेवा तयारी पेज

वि.नि/प्रा.स तथा शिक्षक सेवा तयारी पेज तपाईमा परिश्रम , लगनशीलता र धैर्यता हुनुपर्छ सफलता एक दिन अवश्य मिल्छ । 🙏🙏🙏🙏

हेम सरको मनोविज्ञान सम्बन्धि उत्कृष्ट नोट
20/11/2025

हेम सरको मनोविज्ञान सम्बन्धि उत्कृष्ट नोट

हेम सरको सिकाइका सिद्धान्त र अबधारणा सम्बन्धि उत्कृष्ट नोट सेयर गरेर  सुरक्षीत राख्नुहोस ।
20/11/2025

हेम सरको सिकाइका सिद्धान्त र अबधारणा सम्बन्धि उत्कृष्ट नोट सेयर गरेर सुरक्षीत राख्नुहोस ।

राष्ट्रिय अनुसन्धान विभागमा अवसर
20/11/2025

राष्ट्रिय अनुसन्धान विभागमा अवसर

19/11/2025

💊जानी राख्दा राम्रो 💊
१. कान कराउनु वा बज्नु भनेको उच्च रक्तचापको संकेत हो ।
२. बारम्बार हाइ आउनु शरीरमा अक्सिजनको कमि हुनाले हो ।
३. हात खुट्टा चिसो रहनु रक्तसञ्चारको कमजोरीले हो ।
४. हात खुटाका औंलाहरुमा झम्झमाहट हुने भिटामिन B को कमिले हो ।
५. खुट्टा सुनिनु भनेको मृगौला वा मुटुमा समस्या हुनाले हो।
६. मुख गन्हाउने पाचन प्रणालीको समस्याले हो ।
७. रातमा खुट्टा बारम्बार बाउडिने म्याग्नेसियमको कमिले हो ।
सेयर गरौं ज्ञान बढाऔ 🙏🙏

अवसरको बाढी
14/11/2025

अवसरको बाढी

13/11/2025
13/11/2025
संघीय विद्यालय निरीक्षक ( विनि ) को पाठ्यक्रम
12/11/2025

संघीय विद्यालय निरीक्षक ( विनि ) को पाठ्यक्रम

12/11/2025

संघीय विद्यालय निरीक्षक ( बिनि) ,शाखा अधिकृत वा सो सरह( प्राविधिक ) बिज्ञापन २०८२
खुला ✍️१४
महिला ✍️४
जनजाति ✍️३
मधेसी ✍️२
दलित ✍️१
अपांग ✍️१
जम्मा = २५
#शुभदिनशुभसमय🙏🙏

12/11/2025

Address

Dhangadhi

Alerts

Be the first to know and let us send you an email when वि.नि/प्रा.स तथा शिक्षक सेवा तयारी पेज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to वि.नि/प्रा.स तथा शिक्षक सेवा तयारी पेज:

Shortcuts

Share