जनकल्याण पूर्व विद्यार्थी संघ

  • Home
  • Nepal
  • Dhangadhi
  • जनकल्याण पूर्व विद्यार्थी संघ

जनकल्याण पूर्व विद्यार्थी संघ Namaste All,
welcome to the union. Let's enjoy the memories and celebrate the happiness with responsibility.

20/11/2025

I got over 10 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

प्रीय विद्यार्थीहरु!सँग सुखद साक्षात्कार
08/11/2025

प्रीय विद्यार्थीहरु!
सँग सुखद साक्षात्कार

यस विद्यालयमा वि.सं २०५३ सालदेखी हाल सम्म कार्यरत वर्तमान शिक्षक श्री लाल बाबू यादव (बिएसी सर) को उपचारका क्रममा नेपालगन...
01/01/2021

यस विद्यालयमा वि.सं २०५३ सालदेखी हाल सम्म कार्यरत वर्तमान शिक्षक श्री लाल बाबू यादव (बिएसी सर) को उपचारका क्रममा नेपालगन्जमा हुन गएको असामायिक निधनले हामी स्तब्ध छौँ!
यस दुखद घडिमा शोक सन्तप्त परिवारलाई इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन!
वहाँको पार्थिव शरीरको त्रीवेणीघाटमा अहिले ११ बजे अन्त्येष्टि कार्यक्रम रहेको छ!

03/10/2020

नमस्ते सबैमा,

कुनै समयमा वा जीवनको पहिलो औपचारिक शिक्षाको थलो यस विद्यालयलाई बनाउनु हुने सम्पूर्ण अग्रज समकालीन वा पछिल्लो पिढिका सदस्य हरुमा मिठो सम्झना!यो अचानक सम्झना दिलाउनुको मुख्य कुरोचाहिँ यो ग्रुपको नाम बाटै प्रष्ट भयोहोला!यस विद्यालयले जीवनको बाटो देखाएर बाटो लागेपछि हामी कति चोटी यो मन्दिर फर्केर पुग्यौं त?यस विद्यालय लाई के त्यस्तो गर्‍यौ त जुन सम्झिन सक्छौं ?भन्न मन नलागेपनि हामि मध्ये अधिकांशको मनमा उब्जेको एउटै प्रश्न हो!''छैन त है'' त्यसैले अन्य विद्यालयले पूर्व विद्यार्थी समाज स्थापनाका पच्चीसऔं वर्ष मनाई सक्दा पनि हामी पच्चीस सदस्यीय समिती बनाउन सकेका छैनौं त्यसैले !अब ढिला नगरौ जो जता छरिएर बसेका भएपनि lock down को दशै लाई luck Down को जमघटमा परिमार्जित गरौँ, सल्लाह गरौँ छलफल गरौँ कमेन्टमा एक्यवद्धता जनाउँ #जयजनकल्याण

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when जनकल्याण पूर्व विद्यार्थी संघ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to जनकल्याण पूर्व विद्यार्थी संघ:

Shortcuts

Share

Category