13/05/2026
Marchpast 2083
नयाँ बर्ष २०८३ को नयाँ शैक्षिक सत्र सुरु भए लगत्तै नयाँ पठनपाठनका लागि हाम्रो विद्यालय युनिक मोडर्न एकेडेमीलाई विश्वास तथा माया गरी आ-आफ्ना बाबु नानीहरुलाई समयमै विद्यालय मा पठाउनु भएको मा आदरणीय अभिभावकज्युहरु लाई हार्दिक हार्दिक धेरै धेरै धन्यवाद 🙏❤️🙏
#युनिक मोडर्न एकेडेमी स्कुल परिवार, सरस्वती नगर-२ धनगढी कैलाली।